Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

जनता समाजवादी युवा संघ साेनमा गाउँपालिकामा सम्पन्न गरे शुभकामना अदान प्रदान कार्यक्रम

प्रतिक्षा खबर
२०७७ कार्तिक १, शनिबार १६:५५

जनता समाजवादी युवा संघले शुभकामना अदान प्रदान कार्यक्रम गरेका छन । साेनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुरमा पूर्व सामाजवादी पार्टी नेपाल हालकाे जनता समाजवादी पार्टीकाे भातृसंगठन जनता समाजवादि युवा संघद्वारा कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । हिन्दुहरुकाे महान चाडपर्व दशै ,दिपावलि तथा छठ पर्वकाे शुभ उपल्यक्ष्यमा शुभकामना अदान प्रदान कार्यक्रम गरिएकाे युवा नेता शंकर यादवले जनकारी गराएका छन ।कार्यक्रमका प्रमुख अतिथी को आसन बाट बोल्दै प्रदेश सासद काैशल कुमार यादवले भनु भयो युवा देश ,समाज र हरेक परिवारकाे मेरुदण्ड रहेकाे छ र मेरुदण्डबिनाकाे शरिरकाे जसरि अावश्यक्ता हुदैन त्यसरी युवाबिना कुनै कार्य हुन सकिँदैन । देशमा रहेकाे कमनिस्ट सरकार युवालाइ बेराेजगार बनाएका छन हाम्राे पार्टी जनता समाजवादी पार्टी देशमा रहेका हरेक समुदाय हरेक वर्गलाइ समान गरेका छन र हाम्राे पार्टीले मात्र देशमा रहेका बेराेजगारी हटाउन सकिन्छ बाँकी कसैले सकिँदैन त्यसकारण जनता समाजवादी नै यहिलेकाे विकल्प हाे ।
त्यस्तै कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै सोनमा गा पा अध्यक्ष राजकुमार यादवले भनु भयो की मेरो मुख्य लक्ष्य नै युवालाइ अगाडि बढाउनु हाे युवा अगाडि बढे मात्र हाम्राे विकास हुन्छ र हामी अगाडि बढन सक्छाै ।
कार्यक्रमा विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष लाल बाबू साहले आफ्नो कुरा राख्दै भनु भयो कि जती पनी राजनिती दलहरु छ सबैलाइ युवा अवस्थाबाटै अगाडी बढेका छन त्यसकारण युवालाइ अावश्यक्ता दिनु हाम्राे दायित्व हाे । युवा नभए केही सम्भव नै छैन ।
कार्यक्रममा सम्पुर्ण युवाहरु एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए। त्यस्तै कार्यक्रमको अध्यक्षता समाजवादी युवा संघका गाउपालिका अध्यक्ष कमलेश यादव ले गरेको थियो भने उदघोषण शंकर कुमार यादबले गरेको थियो।
कार्यक्रममा संघिय शिक्षक फोरमका जिल्ला अध्यक्ष कौशल यादव, ,प्रदेश सांसद काैशल कुमार यादव,गाउँपालिका अध्यक्ष राज कुमार यादव,उप प्रमुख विभा देवी साह ,सोनमा गाउँपालिकाका वाडा अध्यक्ष अशोक यादव, महेश यादव, राजदेव यादव,पुलिन्द्र कुमार यादवलगायत युवा,विधार्थिहरुको सहभागीता थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर