Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

वीरगञ्जमा गरिएको परीक्षणमा ११० जनामा कोरोना पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र १८, बिहीबार १६:२०

१६ भदौं, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका ६९ जना, बाराका २४ जना र रौतहटका १७ जनामा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पताल स्थित पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
५ सय ७६ जनाको स्वाब नमुना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जनाए । डेढ वर्षीय बालकदेखि ८० वर्षीय वृद्धसम्मका संक्रमितमध्ये ३० जना महिला छन् ।
प्रवक्ता डा. चौरसियाका अनुसार पर्सामा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जना, बहुदरमाई नगरपालिकाको ४ र ५ मा ५ जना, कालिकामाई गाउँपलिका- २ मा ४ जना, पर्सागढी नगरपालिका- ४ र ८ मा ७ जना, पोखरिया नगरपालिका-४ र १० मा ४ जना, पर्सागढी नगरपालिकाको वडा नं. ४, ८ का ७ जना र कालिकामाई गाउँपालिकाको वडा नं. २ का ४ जनामा संक्रमण देखिएको छ ।
वीरगञ्जका संक्रमितमध्ये वडा नं ४, १२ र १८ मा १/१ जना, वडा नं २, १५, १६ र १७ मा २/२ जना, वडा नं १० र ३१ मा ३/३ जना, वडा नं ११, १३ र २१ मा ४/४ जना, वडा नं ८ मा ७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३ जनाको वडा खुलेको छैन ।
बाराको कलैया उपमहानगरपालिकामा २४ जना र रौतहटको यमुनमाई गाउँपालिकामा १७ जना संक्रमित भेटिएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर