Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

साेनमा गाउँपालिकामा जसपाका राज कुमार यादव र उपाध्यक्षमा ओवादीका दामाेदर प्रसाद साहले गरे उम्मेदवारी दर्ता

प्रतिक्षा खबर
२०७९ बैशाख १२, सोमबार १८:०४

१२ वैशाख, साेनमा । साेनमा गाउँपालिकामा अध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का राज कुमार यादव र माओवादीका दामाेदर साहले दर्ता गराएका छन् ।
सोमबार गाउँपालिकामा रहेकाे सभा हलकाे कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट यादव र साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्षा न्युज नेटवर्क प्रा लिसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले साेनमा गाउँपालिकाकाे समृद्धि, पहिचान र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर