Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज

प्रतिक्षा खबर
२०८१ मंसिर १३, बिहीबार १८:३२

इस्लामवाद । बङ्गलादेशको उच्च अदालतले बिहीबार इस्कोन अर्थात् अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घको गतिविधिमा प्रतिबन्ध लगाउने आदेश पारित गर्न अस्वीकार गरेको छ । इस्कोनमाथि प्रतिबन्ध लगाउने मागसहित परेको याचिकाको सुनवाइको क्रममा सरकारी अधिकारीले आवश्यक कदम उठाइरहेको महान्यायाधिवक्ता कार्यालयले भनेको छ ।

यो मामिलालाई सरकारले हेर्ने पनि सुनवाइमा भनिएको छ । इस्कोनसँग जोडिएको मामिला बङ्गलादेशको सर्वोच्च प्राथमिकतामा भएको पनि बताइएको छ । चिन्मय दास पक्राउ परेपछि कानुनी व्यवस्था बिगार्ने विरुद्ध कठोर कदम चाल्ने पनि सरकारले बताएको छ । इस्कोनमाथि प्रतिबन्ध लगाउने यो नै  सही समय भएको भन्दै याचिकामा भनिएको थियो ।

तर उच्च अदालतले चाँहि सरकारले यसबारे के निर्णय लिन्छ हेरौँ भनेको छ । हिन्दु भिक्षु चिन्मय कृष्ण दास प्रभुमाथि देशद्रोहीको आरोप लागेपछि हिन्दु समुदायमाथि बङ्गलादेशमा व्यापक आक्रमण भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर