Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८२ फाल्गुन २५, सोमबार १८:०४

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले प्रतिनिधिसभा निर्वाचनपछि महोत्तरी क्षेत्र नम्बर–४ मा चुनावी समीक्षा तथा कार्यकर्ता–नेतालाई धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–४ बाट जसपा नेपालका उम्मेदवार डा. सुरेन्द्र कुमार यादवको उम्मेदवारीसँग सम्बन्धित विषयमा केन्द्रित हुँदै आयोजित बैठकमा पार्टी र उम्मेदवारका तर्फबाट कहाँ–कहाँ कमजोरी भएका थिए भन्ने विषयमा विस्तृत समीक्षा गरिएको थियो।

समीक्षा बैठकमा बोल्दै मधेश प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहा ले चुनावी अभियानका क्रममा मत माग्ने शैलीमै कमजोरी भएको बताएका थिए। उनका अनुसार कतिपय स्थानमा पुरुष मतदातासँग मात्र मत मागिएको तर महिला मतदातासँग पर्याप्त रूपमा मत नमागिएका कारण पनि चुनावी परिणाममा असर परेको हुन सक्ने उल्लेख गरे। आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अब सबै मतदातासँग समान रूपमा मत माग्न र अभियान सञ्चालन गर्न कार्यकर्ताहरूलाई उनले निर्देशन दिएका छन्।

कार्यक्रममा उम्मेदवार डा. सुरेन्द्र कुमार यादव, क्षेत्रीय सभापति, नगरपालिका तथा गाउँपालिका सभापति, वडा सभापति तथा पार्टीका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा सहभागीहरूले आ–आफ्नो राय, सुझाव तथा अनुभव प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा डा. यादवले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै अहिलेबाटै संगठन सुदृढीकरण र चुनावी तयारीमा जुट्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर