Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

पिपराको शिव मन्दिरमा रहेको शिवलिंगमा तोडफोड

प्रतिक्षा खबर
२०८१ मंसिर ६, बिहीबार १४:५४

महोत्तरीको पिपरास्थित शिव चोकको शिव मन्दिरमा रहेको शिव लिंगमा तोडफोड गरेको छ । ४ वर्ष अगाडी मात्रै निर्माण गरिएको नयाँ शिव मन्दिरमा रहेको शिव लिंगमा अज्ञात व्यक्तिहरुले बुधबार अपरान्ह मन्दिर भित्र प्रवेश गरेर तोडफोड गरेका थिए । जनकपुरधाम–भिठामोड सडकखण्ड विस्तार हुने भएपछि मात्रै पुरानो मन्दिरलाई भत्काएर ४ वर्ष अगाडी मात्रै नयाँ मन्दिर निर्माण गरेर नयाँ शिवलिंगको प्राण प्रतिष्ठा गरिएको थियो ।

स्थानीयका अनुसार बुधबार अपरान्ह ४/५ जनाको युवकहरु समूह आएका थिए, केही युवक बाहिरै बसे भने केही युवक मन्दिर भित्र प्रवेश गरेर शिवलिंगमा तोडफोड गरेका थिए ।
मन्दिरको शिवलिंगमा तोडफोड गरिएको र तोडफोड गर्नेलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै स्थानीय जनकपुरधाम जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले शिवलिंगमा तोडफोड गर्नेहरुको खोजी भईरहेको तथा घटना सम्बन्धमा छानविन चलिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर