Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

महाेतरीकाे रामगाेपालपुरमा खुल्ला मदिरा पक्राउगरी नष्ट

प्रतिक्षा खबर
२०७७ श्रावण १६, शुक्रबार १२:३५

नागेन्द्र कुमार यादव-महोत्तरी,
महाेतरी जिल्लाकाे रामगाेपालपुर नगरपालिकामा खुल्ला मदिरा नियन्त्रणमालिइ नष्ट गरेका छन।

नगरपालिकाकाे मुख्य सडकमा राति १० बजेकाे समयमा घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएकाे छ । ज ९प ८४६१नम्बरकाे डिस्काेभरमा बर्दिवासबाट गाेठबनाैलि तिर मोटरसाइकलकको बिचमा राखि अाउदै गरेकाे अवस्थामा पक्राउ परेका थिए।

इलाका प्रहरी कार्यालय रामगाेपालपुर बाट खटिएका प्रहरीहरले समातेर नष्ट गरेका छन। नष्ट गरिएकाे मदिरा अन्दाजि २० लिटर रहेकाे रामगाेपालपुर प्रहरी चाैकीकाे इन्चार्ज कैलास भटराइले जनाएका छन।

मदिरा सहित पक्राउ गरिएको मोटरसाइकल प्रहरीको नियन्त्रनमा राखिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर