Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

बिना प्रमाणको गफ दिए कम्युनिष्ट भईन्छ

प्रतिक्षा खबर
२०७७ मंसिर १८, बिहीबार १३:३६

जनता समाजवादि नेताको “समाजवादि स्वास्थ्य निति” को कार्यन्वयन थालिएको छ वा मा. उपेन्द्र यावदको आफ्नो कार्यकालको “जनस्वास्थ्य ऐन २०७५” “राष्ट्रिय स्वास्थ्य निति २०७६” कार्यन्वयनमा आएको छ ।

“जनस्वास्थ्य ऐन २०७५” पास गराउने मात्र होईन, आकष्मिक उपचार सेवा सर्ब सुलभ गराउन, गांउगांउमा, सबै वडामा एक “आधारभूत स्वास्थ्य केन्द्र” र ७५३ पालिकामा “एक १५ बेड प्राथमिक अस्पताल” स्थापना र प्रत्येक प्रदेश मातहतमा रहेका जिल्ला अस्पतालहरुलाई ५० बेड देखि २०० बेड सम्मको गुणस्तरिय जनरल तथा प्रादेशिक बिशेषज्ञ अस्पतालमा स्तरउन्नति गर्ने लगायत, हरेक प्रदेशमा कम्तिमा एक बिशेषज्ञ सेवा प्रवाह गर्ने बिशिष्ठकृत अस्पताल तथा मेडिकल कलेज संचालन गर्ने भनि नितिमा प्रष्ट पारेर यो “राष्ट्रिय स्वास्थ्य निति २०७६” आफ्नो कार्यकालमा मा. उपेन्द्र यावदले पास गराएर कार्यन्वन थाल्नु भएको थियो ।

आकष्मिक उपचार सेवा तथा आधारभूत स्वास्थ्य सेवा निशुल्क गर्ने र “बिशिष्ठकृत सेवा” बिमा मार्फत सर्ब सुलभ बनाएर जनतामा समाजवादि छबि बन्न जाने देखिए पछि, वहांलाई बिना सल्लाहा कानुन मंन्त्रालय सरुवा गरिएको थियो ।

हामि सरकारबाट हटेपछि, सो कार्यन्वयनमा धेरै ढिलाई गरिएको थियो । कोरोना महामारिले बाध्य भए पछि बल्ल कार्यन्वयन थालिएको छ । तर पनि, जस्को निति उस्को नेत्रृत्व नभए सम्म धेरै आसा नगरौ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर