Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रदेश २ सरकारले प्रदेशका आठ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गरे

प्रतिक्षा खबर
२०७७ श्रावण ८, बिहीबार २१:०८

प्रतीक्षा खबर
रामगाेपालपुर, साउन ८ गते ।
प्रदेश २ सरकारले प्रदेशका आठ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गर्ने भएको छ ।
हाल कृषि ज्ञान केन्द्र नरहेका सिरहा र महोत्तरी तथा भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नरहेका सप्तरी र बारामा थप कार्यालय स्थापना गर्ने निर्णय भएको प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
नयाँ स्थापना हुने कृषि ज्ञान केन्द्र खारेजीमा परेका साविकका कृषि विकास कार्यालयको भवनमा तथा भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र जिल्लामा खारेजीमा परेको साविक जिल्ला पशु कार्यालयको भवनमा कार्यालय स्थापना गरिने उनले बताए । केन्द्र र भेटेनरी अस्पताल नहुँदा किसान समस्यामा परेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर