Advertisement
ताजा खबर

कोरोनाबाट मृत्यु हुनेकाे संखया नेपालमा ९ पुग्याे

प्रतिक्षा खबर
२०७७ जेष्ठ २१, बुधबार १७:२०


प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ २१ गते ।
कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ९ जना पुगेको छ।
मृत्यु हुने व्यक्ति दोलखाका ७६ वर्षिय पुरुप छन्। उनी त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत थिए।
यस्तै पछिल्लो २४ घण्टामा २०१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये १७९ जना पुरुष र २२ जना महिला छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर