Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

विभिन्न पार्टी परित्याग गरि दर्जनाैकाे संख्यामा गरे जसपा प्रवेश ,सबै समुदाय र सबै वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको पूर्व मन्त्री कुश्वाहा

प्रतिक्षा खबर
२०७८ पुष २८, बुधबार १९:१३

महोत्तरीद्वारा मनरा शिसवा नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेश नं. २का पूर्व कानून राज्य मन्त्री सराेज सिंह कुशवाहाले उत्पिडित वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको बताउनु भयो । राष्ट्रिय संरचनामा सबै भन्दा समावेशी पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी उत्पिडित वर्गको भरोसाको एकमात्र केन्द्र रहेको दावी गर्नु भयो ।
मुलुकमा प्रजतान्त्र स्थापना पछि पटक पटक सरकारमा गएको काँग्रेस र कम्युनिष्टहरुले जनताको भरोसा गुमाई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकार मधेश आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी एक पछि अर्को लोकप्रिय कार्यक्रमहरु ल्याइ सकेको बताउनु भयो ।
उहाँले प्रदेश सरकारले ल्याएको आरक्षण सम्बन्धि व्यवस्था विश्वकै उत्कृष्ट गरेको दावी गर्दै आरक्षणको सुविधा प्राप्त गर्न दलित , महिला मुस्लिम लगायतको समुदायलाई बालबालिकाको शिक्षामा जोड दिनु आग्रह समेत गर्नु भयो । क्षेत्रीय अध्यक्ष गगनदेव प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मनरा शिसवा नगरपालिका वडा नम्बर ६र ७ का दर्जनाै नेताहरुले अन्य पार्टी परित्याग गरेर जसपा नेपाल प्रवेश गरेका छन ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका दर्जनाै नेता कार्यकर्ताहरु मन्त्री कुश्वाहा सहितका अतिथिहरुले अविर माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर