Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

साेनमा काेरेन्टाइनमा रहेकाहरुलाइ स्वाब संकलन गरियाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ४, आईतवार २०:३५

नागेन्द्र कुमार यादव

रामगाेपालपुर, जेष्ठ ४ गते ।
महाेतरीको साेनमा गाउँपालिकाकाे काेरेन्टाईनमा स्वाब सस्वाब संकलन गरीएका छन । वाडा नम्बर ३ खखना मा वि को क्वारेन्टाइनमा रहेकाे ४९ जना मध्ये २०जनालाई पि सि अार टेस्ट (स्वाब परीक्षण गरीएका छन । जलेश्वरमा रहेकाे स्वास्थ्य कार्यालयबाट अाएका स्वास्थ्यकर्मिहरु उनिहरुकाे स्वाब संकलन गरिएकाे साेनमा गाउपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनएका छन ।

संकलन गरिएका स्वाबहरु जनकपुरमा रहेका प्रादेशिक अस्पताल हुँदै काठमान्डाै पठाउने संयाेजक यादवले जनाएका छन ।चैत १९गतेदेखि शुरु गरिएकाे ५०बेडकाे काेरेन्टाइनमा यहिलेसम्म ६४ जना भर्ना भएका थिए त्यस मध्ये दुई चाेटी १५जनालाइ अार डी टी परीक्षण गरि १४ दिनसम्म काेरेन्टाईनमा राखी घर पठाइसकेका छन भन्ने ४९जना यहिलेपनि काेरेन्टाइनमै रहेका छन । काेरेन्टाइनमा अाएका मध्ये १जना बिरगंज र बाकी सबैजना भारतबाट अाएका गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन ।स्वाब संकलनकाे रिपाेर्ट अाएपछी मात्र उनिहरुलाइ घर पठाउने याेजना रहेका यादवले बताएका छन ।

भारत सरकार केहिदिन यता नेपालिहरुलाइ अाफनाेदेश पठाउन शुरुगरेपछी भरतबाट लुकीछिपी नेपाल प्रवेश गर्नेहरुकाे संख्या दिन प्रतिदिन बढदैगइरहेका प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन । काेरेन्टाइनमा रहेका ४९जना मध्ये २जना महिला र ४७जना पुरुष रहेकाे र उनिहरुलाइ पाेषण अहारकाे खाना दिनुसंगै राम्राे व्यवहार गरिदैअाइरहेका छाै र अगामीदिनमा समेत देशबाहिरबाट अाउनेहरुकाे व्यवस्थापन गर्न हामी त्यारी अवस्थामा रहेका छाै वाडा नम्बर ३ का वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर