Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगयाे

प्रतिक्षा खबर
२०७७ बैशाख २५, बिहीबार २२:०८

प्रतीक्षा खबर
काठमाडौं, वैशाख २५ गते ।
नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कपिलवस्तुका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । कपिलवस्तु–८ का १६ र २२ वर्षका दुई जना पुरुषको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा संक्रमण देखिएको हो ।
दुवै जना संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर