Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

भाेलिदेखि महाेतरीकाे बजार बन्द हुने निर्णय

प्रतिक्षा खबर
२०७६ चैत्र २४, सोमबार १९:५२

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर

रामगाेपालपुर, चैत २४ गते ।
जिल्ला प्रशासन महोत्तरीले लकडाउनको समयमा सञ्चालन हुँदै आएको हाटबजार मंगलबारदेखि बन्द हुने निर्णय गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै लकडाउनको समयमा हाटबजार लागेपछि भीडभाड व्यवस्थापन गर्न यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार तरकारी बिक्री वितरण स्थानीय तह र वाणिज्य संघको समन्वयमा साइकल, ठेलागाडा तथा टेम्पोमार्फत गरिने जनाएको छ ।
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन आग्रह गर्दै उक्त निर्णयलाई वेवास्ता गरे कानूनी कारबाही गरिने समेत प्रशासनले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर