Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

भारतमा गएको २४ घण्टामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिए

प्रतिक्षा खबर
२०७६ चैत्र १४, शुक्रबार १६:१०

भारतमा गएको २४ घण्टामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिए
भारतमा एकैदिन ७५ जना कोरोना संक्रमित बढेको भारतीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको हो।
यो संख्या कोरोनाको संक्रमित भारतमा भेटिएयता राखिएको दैनिक तथ्यांकको सबैभन्दा बढी संख्या हो।
यससँगै भारतमा हालसम्म ७ सय ५३ कोरोनाबाट संक्रमित भएका छन्। त्यहाँ २० जनाको मृत्यु भइसकेको छ।
कोरोनाको संक्रमण बढ्न नदिन भारतमा गत मंगलबारदेखि २१ दिनसम्म लकडाउन गरिएको छ। एजेन्सी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर