Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

राज्यमन्त्री सराेज सिंह कुश्वाहाले क्रिकेट समाग्रि वितरणमा निरन्तरता दिदै

प्रतिक्षा खबर
२०७९ आश्विन ५, बुधबार २२:११

मधेश प्रदेश का पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराेज सिंह कुश्वाहाले क्रिकेट सामग्री वितरणलाइ निरन्तरता दिदै पुनः १ लाख बराबरकाे क्रिकेट समाग्रि वितरण गरेका छन । महाेतरी क्षेत्र नम्बर ४ख का सांसद एवम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका सराेज सिंह कुश्वाहाले महाेतरी क्षेत्र नम्बर ४ख मा रहेका सबै वडाहरुमा खेलकुदका सरसमानहरु वितरण गर्ने उदेश्यकासाथ लगभग धेरै वडाहरुमा वितरण गरिसकेका छन । १/१लाखकाे दरले मन्त्री कुश्वाहाकाे क्षेत्रमा रहेका १९वटै वडाहरुमा किक्रेट सामग्रि वितरण गरिने बताएका छन । यहिलेसम्म अधिकाशं वडाहरमा वितरण भइसकेकाे सांसद कुश्वाहाले बताएका छन । यस भन्दा पहिला मनरा सिसवा नगरपालिका वडा नम्बर ३,६र ७ रामगाेपालपुर नगरपालिका वडा नम्बर ५ र ६ र सम्सि गाउँपालिका वडा नम्बर १,४र ५ का युवा खेलाडीहरुलाइ लक्षित गरि वितरण गरिसकेकाे छ । आज पुनः मनरा सिसवा नगरपालिका वडा नम्बर २कटीमा रहेका युवाहरुलाइ क्रिकेट समानहरु वितरण गरेका छन । बाँकी वडाहरुमासमेत वितरण कार्य जारि रहने नेता कुश्वाहाले बताएका छन । युवाहरुलाइ प्राेत्साहन र खेल प्रतिकाे उत्साह बढाउन खेलमा थप हाैसला र सहयाेग गर्नेकाम सांसद सराेज सिंह कुशवाहाले गरेकाे कार्यक्रममा उपस्थित युवाहरुले बताए ।युवाहरुप्रतिकाे सहयाेग देखेर युवाहरु सांसद सराेज सिंह कुश्वाहाप्रति खुशि भएका छन । युवाहरुलाइ नेताहरुले प्रयाेग मात्रै गरेकाे देखे तर नेता स्वयम् प्रत्येक वडामा युवाहरुलाइ भेटेर क्रिकेट समाग्रि दिनु भन्नेकाे युवा पिढीका खेलाडीहरुलाइ सहयाेग गर्नु नै हाे । आज मनरा नगरपालिका मा आयाेजना गरिएकाे पार्टी प्रवेश कार्यक्रममा क्रिकेट सामग्री वितरण समेत गरिएकाे र अगामि दिनहरुमा राम्राे खेलाडीहरुलाइ राष्ट्रिय र अन्तरास्ट्रिय स्तरकाे खेल खेल्नमा सहयाेग समेत गरिने बताएका छन । आयाेजना गरिएकाे कार्यक्रममा प्रमुख अतिथि महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव विशिष्ट अतिथि महाेतरी क्षेत्र नम्बर ४ख काे प्रदेश सांसद सराेज सिंह कुश्वाहा ,अतिथि संघिय परिसद दिपक झा गुडु लगायत सयकडाै युवाहरुसंगै स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर