Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

सम्सी गाँपाका कार्यालय सहयाेगीहरुकाे तलब अध्यक्ष र प्रशासकीय अधिकृतले खाएकाे संका

प्रतिक्षा खबर
२०७६ फाल्गुन २७, मंगलवार १९:२७

नागेन्द्र कुमार यादव

सम्सी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी समझौता अनुसारको परिश्रमिक तलब नपाउदा चिन्तामा परेका छन । महोतरीको सम्सी गाउँपालिका कार्यरत कार्यालय सहयोगीहरु हामीहरुको समझौतानुसारको तलब १६०००। सोरह हजार दिनुपर्नेमा त्यति नदिई १२०००। बरह हजार मात्र दिएको बताएका छन । दुई दिन पहिला तलब लिन जादा हामीहरुको तलब समझौ अनुसारको नदिएको बताएका छन । सम्सी गाउँपालिकाको नगर सभाबाट पारित भई गाउँपालिकामा काम गर्ने कार्यालय सहयोगिहरुको परिश्रमिक तलब १६०००। र विभिन्न चाड पर्व वापत थप १ महिनाको तलब १६०००।सोरह हजार दिने गरि २०७६साल श्रावण १ गते देखि लागुहुनेगरी २०७७ असार मसान्त सम्मको कार्य अवधि हुने छ । गाउँपालिकाको काम काजकोलागि बाहिर जानुपरेमा दैनिक भ्रमण भाता र यताआत खर्च समेत दिने छ । तर समझौता अनुसारको कुनै सुविधा नदिएका् र उल्टै हामीहरुले कमाएको तलबबाट रु ४०००। कटा गरी १२०००। बरह हजार मात्र दिएको कार्यलय सहयोगीहरुले बताएका छन । सम्सी गाउँपालिकामा यस भन्दा पहिला पनि कार्यरत शिक्षकहरु र स्वास्थ्य कर्मीहरु आफनो तलब खानको लागि पटक पटक गाउँपालिकाको मुल गेटमा धर्ना दिई आन्दोलन गरी आफनो तलब खाएका थिए । कार्यलय सहयोगीहरुले भन्ने हामीहरु आफनो नोकरी बचाउनकोलागि आन्दोलन गर्न नसकेको र आफनो समझौताअनुसारको तलब समेत नदिएपनि खुलेर बोल्न नसकेको बताएका छन ।हामीहरु गरीब हौ र हामीहरुको समझौता पत्रमा उलेख छन करार अवधि २०७६साश्रावण १ गते देखि २०७७ सालको असार मसान्त त्यस कारण केही बोल्न मन भएपनि बोल्न नसकेको जनाएका छन । कार्यलय सहयोगिहरुले भन्ने हामीहरुको बकी रहेका ४०००। चर ह्जार तलब सम्सी गाउँपालिकाको प्रमु प्रशासकिय अधिकृत , गाउँपालिका अध्यक्ष लगायतको व्यक्तिहरुले खाएको संका रहेको बताएका छन । सम्सी गाउँपालिकामा जम्मा १७ वटा कार्यालय सहयोगिहरु कार्यरत रहेका छन जसको ६८०००। अरसठी हजार मासिक तलब सम्सी गाउँपालिकाले दिएको छैन । यस सम्बन्धमा गाउँपालिकाको अध्यक्ष शेख फारुकसंग सोधदा मलाई केही जनकारी नभएको म एक दुई दिन भित्र जनकारी लिएर भनिने छु भन्दै गैर जिमेवारी पूर्ण जवाफ दिएका छन । सम्सी गाउँपालिकामा रहेको लेखापाल नारेन्द्र कुमार यादवसंग सोध्दा उहाले भन्नुभो समझौता भएअनुसारको तलब सबैले पाउने हो यहीले १२०००। बरह हजारको दरले मात्र दिएको कुरा मलाई जान्कारी छ बांकी प्रमुख प्रशासकिय अधिकृत र गाँपा अध्यक्षलाई थाहाहोला उहासंग सोध्ने जवाफ आए पछि सम्सी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम जि जोसीको मोबाइल नम्बर ९८१९८०६५५५मा पटक पटक फोन गर्दापनि उहाको मोबाईल नम्बर स्वीच अफ रहेको देखिएपछि कार्यलय सहयोगिहरु अरु उनीमाथि संकागर्न थालेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर