Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

समाजवादी युवा संघले हाेलिकाे शुभकामना अदान प्रदान गरे सम्पन्न

प्रतिक्षा खबर
२०७६ फाल्गुन २४, शनिबार २२:२५

अशाेक कुमार यादव

अाज साेनमा गाउँपालिकामा समाजवादी युवा संघ हाेलिकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेका छन । साेनमा गाउँपालिकामा रहेकाे श्री नेपाल राष्ट्रिय अधारभुत प्राथमिक विद्ययालय साेनमा १मा साे कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । समाजवादी युवा संघकाे गाउँपालिका अध्यक्ष कमलेश कुमार यादवकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएकाे छ । कार्यक्रमकाे मुख्य अतिथि महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव रहेकाे थियाे भन्ने अतिथि साेनमा गाउँपालिकाकाे गाउँपालिका प्रमुख राज कुमार यादव ,शिक्षाक फाेरमकाे जिल्ला अध्यक्ष काैशल कुमार यादव,साेनमा गाउँपालिका शिक्षा शाखा प्रमुख राज कुमार साह साेनमा गाउँपालिकाकाे प्रवक्ता एवम वाडा नम्बर १ काे वडा अध्यक्ष अशाेक कुमार यादव लगायत साेनमा गाउँपालिकामा रहेका समाज वादी युवा संघका पदाधिकारीहरुकाे उपस्थिति रहेका थिए । साेनमा गाउँपालिका प्रमुख राज कुमार यादवले साेनमा गाउँपालिकालगायत जिल्लामा रहेका विभिन्न पालिकाहरुमा रहेकाे समाजवादी युवा संघकाे प्रगति ,पार्टी प्रतिकाे वफादारी र पार्टीकी विभिन्न कार्यक्रम गर्नकाेलागि युवाहरुलाई हरदम सहयाेग गर्न तयार रहेकाे जिकिर गरे । युवा देश ,समाज र हरेक परिवर्तनकाे परिवर्तनकारीकाे अहम भुमिका खेल्ने परिवर्तनकारी याेद्धा भएकाे र हामिहरुपनि युवा अवस्थाबाट राजनेतिक गरिदै यहाँ सम्म अाएकाेले युवाकाे पीडा र संघर्सकाे कदर गरिदै युवाहरुकाे सहयाेग गर्न तयार रहेकाे प्रवक्ता अशाेक कुमार यादवले जनाएका छन । महाेतरी क्षेत्र नम्बर ४ काे सांसद डा सुरेन्द कुमार यादवले कार्यक्रमा उपस्थित सबैजनालाइ हाेलिकाे शुभकामना दिदै नेपालकाे भुगाेल ,राजनितिक अवस्था वर्तमान अवस्थामा नेपालमा विभिन्न जात जातिहरुले भाेगिरहेकाे समस्या अादिकाे बारेमा समाजवादी युवा संघका युवाहरुलाइ बुझाएका थिए । देश लगायत यहिले विश्व काेराेना भाइरसकाे चपेटामा परेकाहुनाले नजिकमा अाइरहेकाे हाेलिपर्व सावधानि पुर्वक मनाउने भिडभाडमा नजाने ,हाथ नमिलाइ साथिसंग नमस्कार गर्ने र मुखमा माक्स लगाउने जस्ता कुरा समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर