Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

लागुऔषध सहित पक्राउ एक जना पक्राउ

प्रतिक्षा खबर
२०७६ फाल्गुन २२, बिहीबार १६:४९

सर्लाहीमा एक युवक लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको कोडैना गाउँपालिका ४ बस्ने २५ वर्षीय सशीभूषण पटेल छन् ।

पटेललाई मलङ्गवा नगरपालिका ४ बाट डाइजेल्याब १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनरागन १ सय एम्पुलसहित बुधबार साँझ पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मलङ्गवाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २, ना५ख ४०७३ नम्बरको बस जाँच गर्दा बसमा सवार पटेललाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर