Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मिथिला माध्यमिकी परिक्रमालाई महेन्द्रनगरमा भव्य स्वागत महेन्द्रनगर

प्रतिक्षा खबर
२०७६ फाल्गुन २०, मंगलवार ०५:५३

महाकुम्भ मानिने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मिथिला माध्यमिकी परिक्रमालाई धनुषा महेन्द्रनगर स्थित भव्य स्वागत गरिएको छ । धनुषाको मिथिला विहारी नगरपालिका ८ स्थित मिथिला विहारी मन्दिरबाट फाल्गुन ११ गते निस्केको १५ दिने परिक्रमा आइतवार कञ्चनवनमा होली खेली नबैं दिन पर्वता विश्रामको लागी क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको क्षिरेश्वर मन्दिरको दर्शन गरी जाने क्रममा महेन्द्रनगरमा भव्य स्वागत गरिएको छ । एकविहानै निस्किने परिक्रमाको धार्मिक लस्करलाई महेन्द्रनगर बासी प्रतेक साल गर्दै आएको स्वागत कार्यक्रमलाई निरन्तरता दिदैँ खाजाको लागी दहीचुरा, बुनिया खुवाउँदै बाटो हिँडदा क्रममा थकान चोटपटक लागेकालाई निशुल्क औषधी वितरण गरिएको थियो । साथै क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर दुधमती चौक लगायत विभिन्न ठाउँ ठाउँमा स्थानिय व्यक्तिगत र कलवहरुको सहयोगमा चिया विष्कुट, मिठा, चुरा लगायतले भव्य स्वागत गरिएको देखिएको थियो । साधुसन्त तथा भक्तजनहरु सहितक परिक्रमाबासीलाई स्वागत गर्न क्षिरेशवरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार, धनेश्वर साह, क्षिरेश्वर रोयाल्टी परिवार, शशि जयसवाल लगातका व्यक्तिहरुले व्यक्तिगत आ–आफनो तर्फबाट सहयोग गरेको स्थानिय अनिल चौधरीले जनकारी दिनुभयो । परिक्रमाबासी नेपाल र भारतका १५ ठाउँमा विश्राम लिन्छन ।र

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर