Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सिरहाको लहानमा अबैध सुन लागु औषध सहित ३ युवा पक्राउ

प्रतिक्षा खबर
२०७६ फाल्गुन १४, बुधबार १९:०७

महेश सिंह,सिरहा – सिरहाको लहान नगरपालिका १९ छर्रापट्टीबाट मोटरसाइकलमा सवार दुई युवकलाई सुनसहित ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले गोप्य सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा ले जनाएको छ ।

लहानबाट खटिएको सदा पोसाकको बिषेश टोलि ले को. ३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १९ तोला सुन र ९७ लाल मुल्य बराबरको सुन सहित प्रहरीले पक्राउ गरीएका छन् ।पक्राउ पर्नेमा मोटरसाइकलमा सवार दुईबै जना लहान नगरपालिका १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहम्द मोतिउल रहमान र २१ वर्षीय मोहम्द मुर्तुजालाई ४ वटा चेप्टो टुक्रा गोलो बनाई लुकाइएको अबस्थामा मोटरसाइकल र सुनसहित पक्राउ गरी सिरहाको ठाडी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए हुन् ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद बहादुर थापा क्षेत्री ले करिब एक सतादेखी बिदामा रहि सोहि कार्यालयमा कार्यरत रहेको इन्सपेकटर सुमित कुशवाहा लाई निमित्त प्रमुखको जिम्मेवारी बोकाएरको छ । त्यसैगरी कर्जन्हा नगरपालिका ३ जनक चौक स्थित रहेको ईलाका प्रहरी कार्यलय बन्दीपुर बाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार राति ९:३० बजेको समयमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा स.१० प. ३४०२ नम्बरको मोटरसाइकलमा लागु औषध सहित एक युवालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ टडिया बस्ने ३४ वर्षिय तिर्थ बहादुर कार्कीले मोटरसाइकलको सिट मुनि र आफ्नो शरीरमा लुकाई छिपाई ल्याउदै गरेको डाईलेक्स डि. सी १००एम एल को ५ पिस नाईट्रोभेट ट्याब्लेट २२ एउटा पिस स्पास्मो ट्याब्लेट १५ पिस नेपालमा प्रतिबन्ध लागुऔषध सहित मोटरसाइकल सहित मान्छेलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई थपनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर