News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

रामगाेपालपुर नगरपालिकामा १जनालाइ काेराेना संक्रमनकाे अशांकामा जनकपुर अस्पतालकाे अाइ सुलेशनमा भर्ना

नागेन्द्र कुमार यादव प्रतीक्षा खबर,रामगाेपालपुर महाेतरीकाे रामगाेपालपुर नगरपालिका वाडा नम्बर १ लक्ष्मीपुर टाेलकाे १ एकजनालाई कोरोना भाइरस (कोभिड १९) आशंकमा...

राहत वितरणमा विभेद , हुनेखानेलाइ राहत र गरिब विपन्नको चुलो बन्द

राहत वितरणमा विभेद , हुनेखानेलाइ राहत र गरिब विपन्नको चुलो बन्द

रामगोपालपुर । विश्वरभर फैलिएको कोरोना भाइरसको जोखिमलाइ नियन्त्रण गर्न सरकारले विगत तीन साता देखि जारी राखेको लक डाउनको कारण दैनिक...

कोरोना महामारी नियन्त्रणका लागि सानिमा बैंकद्वारा १० लाख सहयोग

नागेन्द्र कुमार यादव जनकपुरधाम, चैत २८ । कोरोना महामारी नियन्त्रण रोकथाम तथा उपचारका लागि सानिमा प्रदेश नं. २ को सरकारलाई...

मस्जिदमा भिडभाड नगर्न समझाउन गएका असईमाथि हातपात भएको छ ।

प्रतीक्षा खबर रौतहट, चैत २८ गते । रौतहटको एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका...

कोरोना महामारी विरुद्ध अग्रमोर्चामा खटिनेहरुलाई ५० लाख राहत

नागेन्द्र कुमार यादव जनकपुरधाम, चैत २८ । कोरोना महामारी विरुद्ध रोकथाम , नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए...

राहत कोषमा ग्रामीण विकास लघुवितको अढाई लाख सहयोग

नागेन्द्र कुमार यादव प्रतिक्षा खबर जनकपुरधाम, चैत २८ । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार...

राम गाेपालपुरकाे राहत कोषमा महाेतरी ग्लाेरी से स्कुलद्वारा ३१ हजार सहयोग

नागेन्द्र कुमार यादव प्रतिक्षा खबर रामगाेपालपुर, चैत २७ ।महाेतरीकाे रामगाेपालपुर नगरपालिकाले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार...

साेनमा गाउँपालिकामा अाफनै छाेरालाइ बीस खुवाइ हत्या

नागेन्द्र कुमार यादव साेेेेनमाा,प्रतिक्षा खबर महाेतरीकाे साेनमा गाउँपालिकामा घरायसी विवादका कारण विष सेवन गराई अाफनै छोराको हत्या गरेकी छन ।हात्या...

एनएमबि बैंकद्वारा प्रदेश २ सरकारलाई १०० थान पीपीइ हस्तान्तरण

नागेन्द्र कुमार यादव जनकपुरधाम, चैत २६ । कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश सरकारलाई एक...

पर्याप्त व्यवस्थापन र समन्वय नहुँदा प्रादेशिक अस्पताल जनकपुरमा नमुना परीक्षण प्रभावित

जनकपुरधाम, चैत २६ गते । कोरोना परीक्षणका लागि पिसीआर मेसिन जडान गरिए पनि पर्याप्त व्यवस्थापन र समन्वय नहुँदा प्रादेशिक अस्पताल...

Page 542 of 570 1 541 542 543 570