• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राहत वितरणमा विभेद , हुनेखानेलाइ राहत र गरिब विपन्नको चुलो बन्द


राहत वितरणमा विभेद , हुनेखानेलाइ राहत र गरिब विपन्नको चुलो बन्द

तस्बिर:धर्वेन्द्र कुमार यादव(यदुवन्शी)/रामगोपालपुर

रामगोपालपुर । विश्वरभर फैलिएको कोरोना भाइरसको जोखिमलाइ नियन्त्रण गर्न सरकारले विगत तीन साता देखि जारी राखेको लक डाउनको कारण दैनिक ज्यालादारी मजदुरी गरी विहान बेलुका छाक टार्ने अति गरिब विपन्न घर परिवारको विजोग भइरहेको छ ।
यस्ता विपन्न दैनिक ज्याला मजदुरी गर्ने घर परिवारलाइ सरकारले राहत उपलब्ध गराउने भएपछि स्थानीय तहका जनप्रतिनिधिहरुले भेदभाव गर्दा झन पीडित बनेको छ । जनप्रतिनिधिहरुले राहत वितरण गर्दा वास्तविक पीडित गरिब विपन्न परिवारले पाउनु पर्ने ठाउँमा अरु हुने खाने आफ्ना आसेपासेलाइ राहत उपलब्ध गराइएको देखिएको छ ।

तस्बिर:धर्वेन्द्र कुमार यादव(यदुवन्शी)/रामगोपालपुर
तस्बिर:धर्वेन्द्र कुमार यादव(यदुवन्शी)/रामगोपालपुर

यस्तै जनप्रतिनिधहरुको भेदभावको चपेटामा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ८ का मण्डल वस्तीका मजदुर, अति गरिब विपन्न परिवार परेका छन् ।
यस बस्तीका दर्जनौ मजदुर, अति गरिब विपन्न घर परिवारले लक डाउनमा काम गर्न नपाउँदा खाद्यन्न अभावमा बालबच्चा सहित भोक भोकै बस्नु पर्ने बाध्यता रहेको छ ।
गत बुधबार यस बस्तीमा उपलब्ध गराएको राहत वितरणको क्रममा त्यस्ता ३५ घर परिवार राहतबाट बन्चित भए जो विहान एक झाक खाए साँझ के खाने भनेर सोच्नु पर्ने अवस्था छ । उनिहरुको अवस्था अहिले निकै दैनिय छ ।
दैनिक ज्यालादारी गरी जसोतसो छोराछोरीको पालनपोषण गर्दै आएकी कुष्ठरोग पिडित समेत रहेकी प्रमिला देवी राहत लिनबाट बन्चित भएकी छिन् । सानो फुसको छुपडीमा जिवन यापन गरीरहेकी प्रमिलाको अहिले लक डाउनमा काम गर्न बाहिर जान नपाउँदा चुलो बल्ने अवस्था छैन ।

तस्बिर:धर्वेन्द्र कुमार यादव(यदुवन्शी)/रामगोपालपुर

त्यसैगरी यस विपदको घडीमा हप्तौदेखि ज्यालादारी गर्न नपाएकी सोही वस्तीकी कौशिल्या मण्डलले ४ छोराछोरीलाई अइचो पैचो गरि खानाको वन्दोवस्त गर्दै आईरहेको दुखेसो पोखिन् । २ बर्ष पहिले काम गर्ने छोराको मृत्यु भएपछि श्रीमान राजनारायण मण्डल भारतमा काम गर्दै आएका छन् । श्रीमानले महिनौदेखि पैसा नपठाएपछि आफुलाई अहिले खानका लागि धौ धौ परेको कौशिल्याले बताइन् ।
यस्ता एक दर्जन बढी यस मण्डल वस्तीका घर परिवारले राहतको लागि पहल गरि दिन अधिकारकर्मी र संचारकर्मीलाइ आग्रह गरेका छन् ।उनिहरुले राहत वितरणमा आफूहरु संग विभेद गरिएको हुने खाने बर्गले राहत पाए हामीले पाएनौ भनेर गुनासो गर्दै राहतको लागि पहल गरि दिन अधिकारकर्मी र संचारकर्मीलाइ आग्रह गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

धनुषाको अध्यक्षमा पशुपति यादव

२८ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–पाकिस्तानबीच युद्धविराम

२८ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

२८ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त

२८ चैत्र २०७६, शुक्रबार
Next Post

रामगाेपालपुर नगरपालिकामा १जनालाइ काेराेना संक्रमनकाे अशांकामा जनकपुर अस्पतालकाे अाइ सुलेशनमा भर्ना

एकै परिवारका आठजना नेपाली कोरोना संक्रमित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh