Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

उपमेयर चौधरीद्वारा हेल्थपोष्टको अनुगमन

प्रतिक्षा खबर
२०७९ श्रावण ७, शनिबार १८:३५

विनोद मण्डल साउन ६
सिरहाको धनगढीमाई १२ मा रहेको हेल्थपोष्टको उपमेयर संगिता कुमारी चौधरीले अनुगमन गर्नु भएकाे छ ।
स्थानिय जनताको उपचारमा अति आवस्यक स्वास्थय सामग्री भए नभएको बारेमा आज हेल्थ पोस्टमा पुगेर निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।
उपमेयर चौधरीले हेल्थ पोष्टको बर्थिङ सेन्टरको स्थलगत अनुगमन गर्नु भएको छ । वर्थिङ सेन्टरमा आवश्यक सामग्री नभएको देखिएपछि उपमेयर चौधरीले चिन्ता व्यक्त गर्नु भएको छ । हेल्थ पोस्टको समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको भन्दै आफूले सक्दो सहयोग गर्ने समेत बताउनु भएको छ ।
अनुगमनको क्रममा उपमेयर चौधरीले हेल्थ पोष्टको शभा हलको भौतिक संरचना जीर्ण बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उक्त समस्या छिट्टै समाधान गर्न आफू तयार रहेको बताउनभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर