• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भन्सार छली गरी ल्याएको एक लाख भन्दा बढीको किराना सामान बरामद


भन्सार छली गरी ल्याएको एक लाख भन्दा बढीको किराना सामान बरामद

गोपाल झा
महोत्तरी, अषाढ १२ गते
महोत्तरीको सम्सीबाट प्रहरीले भन्सार छली गरी ल्याईएको एक लाख भन्दा बढीको किराना सरसामानहरु बरामद गरेका छन् ।
जिल्लाको सम्सी गाउँपालिका वडा नं. ६ स्थित बेला सम्सी सडक खण्डमा प्रहरी चौकी सम्सीबाट गस्तीमा खटिएको प्रहरी टोलीले भन्सार छलि गर्दै ल्याईरहेको अन्दाजी १ लाख २० हजार मुल्य बराबरको पेय पदार्थ सहीत किरानाका बिभिन्न सरसामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन ।
प्रहरीको गस्ती टोलीलाई देख्न साथ भारत बाट लुकाई छिपाई भन्सार छलि गरी ल्याउँदै गरेका चिनी अन्दाजि ८०० किलो माउन्टेन डियु २.२५ लिटरको ७० पिस ,साबुन ४ कार्टुन ,रेडिमेट अचार ८ बट्टा , मोमो लेखिएको कुरकुरे १०० पिस फोफि २ पिस
टर्चलाईट सानो थान ३, ठुलो थान ३, सम्राट गुट्का २ प्याकेट र (जर्दा पति) २ प्याकेट राजनिवास गुट्का २ प्याकेट र जर्दा पति सहीत अन्दजी रु.१,१२,०००।- एक लाख बारह हजारको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ । भारत बाट भन्सार छली गरी ल्याउादै गरेको ब्यक्तीले प्रहरी टोलीलाई देखे पछी उक्त सामानहरु फाली मानीस फरार भएको र समानहरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

१३ असार २०७९, सोमबार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

१३ असार २०७९, सोमबार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

१३ असार २०७९, सोमबार
अन्तर्राष्ट्रिय

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

१३ असार २०७९, सोमबार
Next Post
अवैध रुपमा भारत तर्फ निकासी गरीरहेको ४२ थान गाई बस्तु प्रहरीको नियन्त्रणमा

अवैध रुपमा भारत तर्फ निकासी गरीरहेको ४२ थान गाई बस्तु प्रहरीको नियन्त्रणमा

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh