• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीमा श्रोत न खुलेको सुनको बिस्कुट सहीत एकजना पक्राउ


महोत्तरीमा  श्रोत न खुलेको सुनको बिस्कुट सहीत एकजना पक्राउ

गोपाल झा
महोत्तरी , अषाढ
महोत्तरीमा श्रोत न खुलेको करीब १० लाख मुल्य बराबरको सुनको बिस्कुट सहीत एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकडारा गाँउपालीका वडा नं. ५बस्ने ३५ वर्षीय शुशिल साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आईतवार साँझ करीब ५ बजे औरही नगरपालिका ४ कठुधार स्थित सम्सी माईस्थान सडकखण्डबाट बिशेष सुचनाको आधारमा जिल्ला प्रहरीकार्यालय महोत्तरी , ईलाका प्रहरी कार्यालय गौशाला तथा अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटीएको प्रहरी टोलीले सम्सीबाट गौशाला तर्फ पैदल जाँदै गरेको साह लगाएको जिन्सपैण्टको खल्तीमा लुकाई राखेकोमा खान तलास गर्दा हालको बाजार मुल्य अनुसार रु.९,७८,८२४ – नौ लाख अठहत्तर हजार आठ सय चौबिस _ रुपैया ) मुल्य बराबरको ११६.५० ग्रामको बिस्कुट आकारको सुन बरामद गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट जानकारी गराएका हुन् ।
सुन सहीत पक्राउ परेका साह सहित लाई आबस्यक कावाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
अन्तर्राष्ट्रिय

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

६ असार २०७९, सोमबार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

६ असार २०७९, सोमबार
निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
अन्तर्राष्ट्रिय

निलम्बित सांसद सराेज सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

६ असार २०७९, सोमबार
अन्तर्राष्ट्रिय

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

६ असार २०७९, सोमबार
Next Post
महोत्तरीको भंगहा नगरपालीका बाट  लागुऔषध सहित एकजना पक्राउ

महोत्तरीको भंगहा नगरपालीका बाट लागुऔषध सहित एकजना पक्राउ

मटिहानी नगरपालीकाले गरे नवौ नगरसभा सम्पन्न ४४ करोड भन्दा वढी बजेट प्रस्तुत

मटिहानी नगरपालीकाले गरे नवौ नगरसभा सम्पन्न ४४ करोड भन्दा वढी बजेट प्रस्तुत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh