Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

साेनमा गाउँपालिकामा जसपाका राज कुमार यादव र उपाध्यक्षमा ओवादीका दामाेदर प्रसाद साहले गरे उम्मेदवारी दर्ता

प्रतिक्षा खबर
२०७९ बैशाख १२, सोमबार १८:०४

१२ वैशाख, साेनमा । साेनमा गाउँपालिकामा अध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का राज कुमार यादव र माओवादीका दामाेदर साहले दर्ता गराएका छन् ।
सोमबार गाउँपालिकामा रहेकाे सभा हलकाे कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट यादव र साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्षा न्युज नेटवर्क प्रा लिसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले साेनमा गाउँपालिकाकाे समृद्धि, पहिचान र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर