• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाले वितरण साइकल


नागेन्द्र कुमार यादव

सोनमा गाउँपालिकामा आज साईकल वितरण गरिएका छन । सोनमा गाउँपालिका वाडा नम्बर ७ ले आयोजना गरिएको कार्यक्रममा साेनमा गाउँपालिका प्रमुख राज कुमार यादवले साइकल वितरन गर्नु भएको छ ।
सोनमा गाउँपालिका वाडा नम्बर ७ मा रहेका माध्यमिक मा अध्यन्नरत कक्षा १०की ४९ वटा छात्रालाई आफनो हाथले साईकल वितरण गर्नु भएको छ । कक्ष ८ मा पढ्ने छात्रालाई प्रदेश सरकारले साइकल वितरण गर्ने अभियान राखेकाे हुनाले गाउँपालिकाले कक्षा ९ मा अध्ययरत रहेका विद्यार्थीहरुलाइ आज उक्त साइकल वितरण गरिएको गाउँपालिका प्रमुख रा कुमार यादवले बताएका छन ।
गत हप्तामा गाउँपालिमा रहेका खखना मा वि र खैरबनी मा वि मा अध्ययनरत छात्राहरुलाइ साईकल वितरण समेत गरेकाे थिय। शिक्षा हासिल गर्न सहज र सहयोगी हुने भएकाले सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गर्ने अभियानलाई निरन्तरता दिने गाउँपालिका प्रवक्ता एवम वाडा नम्बर १ काे पडाध्यक्ष समेत रहेका अशाेक कुमार यादवले बताएका छन । ‘पैदलै हिँडेर विद्यालयसम्म पुग्ने विद्यार्थीको दुःख मैले अनुभव गरेको छु,’पैदल हिडेर समयको बचत समेत नहुने र थकान महसुस हुदा पढाइमा मन्न नलागने अब पढाइबाट कसैले बन्चित न हुनकाेलागि समेत साइकल वितरण कार्यक्रमको शुरुवात गरिएको समेत बताएका छन । परवक्ता यादवले
भने ,‘म आफैं १ देखि १०पढदा पैदल हिँडेर सा्ेनमा गाउँपालिकामा रहेका सरस्वति मा वि मा पढन पुगथे । त्यसैले साइकलले शिक्षामा सहयोग र्पुयाउँछ भन्ने उदेश्यले गाउँपालिकाले विभिन्न विद्यालयमा गएर साइकल वितरण कार्यक्रम राखेकाे बताएका छन । सामुदायिक विद्यालयका १ देखि ८ कक्षासम्मका अति विपन्न, दलित र मुस्लिम छात्राको सहयोगका लागि आउने दिनमा नमुना योजना सुरु गर्ने तयारी थालिएको प्रवक्ता अशाेक कुमार यादवले बताए ।
कार्यक्रमका विशेष अतिथिका रुपमा रहेका साेनमा गाउँपालिकाकाे अध्यक्ष राज कुमार यादव रहेकाे थियाे । कार्यक्रममा साेनमा गाउँपालिकाकाे शिक्षा संयाेजक राज कुमार साह,उप प्रमुख विभा देवी साह ,वाडा नमबर १देखि ८सम्मकाे वाडा अध्यक्षहरु तथा शिक्षक र अविभावकहरुकाे उपस्थितिरहेका थियाे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२० फाल्गुन २०७६, मंगलवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२० फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२० फाल्गुन २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२० फाल्गुन २०७६, मंगलवार
Next Post

४ दिन मदिरा बिक्रि वितरण बन्द गर्ने गरयाे निर्णय

एक पुरुषकाे वेवारिसे लास परयाे फेला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh