• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपाका जिल्ला अध्यक्ष र नगर अध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरि सँयाैकाे संख्यामा गरे लाेसपा प्रवेश


जसपाका जिल्ला अध्यक्ष र नगर अध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरि सँयाैकाे संख्यामा गरे लाेसपा प्रवेश

महोत्तरीकाे रामगाेपालपुर नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सयाैकाे सख्यामा पार्टी प्रवेश गरेका छन ।पार्टी प्रवेश गरिनेहरुमा जसपा नेपालका दलित संगठनका जिल्ला अध्यक्ष मनाेहर मरर र रामगाेपालपुर नगरपालिकाका जसपा नगर अध्यक्ष रहेका शिवजि महताे लगायत विभिन्न पार्टीका दर्जनाै नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन ।शिवजि महताे नेतृत्वमा जसपा नेपालका दर्जनाै नेता कार्यकर्ता लाेसपा प्रवेश गरेकाे लाेसपा बरिष्ट नेता शरद सिंह भण्डारीले बताए , तर शिवजि महताेले पर्टि प्रवेश गरिने समयमा सदस्यता खटाएका थिएन ।जसपा नेपालबाट लाेसपा प्रवेश गरिने नव प्रवेशिहरु जसपा नेता एवम मधेश प्रदेशका पुर्व कानुन राज्य मन्त्री सराेज सिंह कुश्वाहाकाे हैकमबाति र तनासाहिकाेकारण जसपा परित्याग गरेकाे बताइए ।यता महाेतरी क्षेत्र नम्बर ३का सांसद एवम लाेसपा बरिष्ट नेता शरद सिंह भण्डारीले उत्पिडित वर्गको सम्मानको लागी लाेसपा प्रतिवद्ध रहेको बताउनु भयो । राष्ट्रिय संरचनामा सबै भन्दा समावेशी पार्टीको रुपमा रहेको लाेकतान्त्रिक समाजवादी पार्टी उत्पिडित वर्गको भरोसाको एकमात्र केन्द्र रहेको दावी गर्नु भयो ।
मुलुकमा प्रजतान्त्र स्थापना पछि पटक पटक सरकारमा गएको काँग्रेस र कम्युनिष्टहरुले जनताको भरोसा गुमाई सकेको उल्लेख गर्नु हुँदै भण्डारीले लाेकतान्त्रिक समाजवादी पार्टी मधेश आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी एक पछि अर्को लोकप्रिय कार्यक्रमहरु सरकारमा हुदा सकेको बताउनु भयो । नव प्रवेशीहरुलाई बरिस्ठ नेता भण्डारी र सांसद राइन सहितका अतिथिहरुले अविर माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१९ फाल्गुन २०७८, बिहीबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१९ फाल्गुन २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१९ फाल्गुन २०७८, बिहीबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१९ फाल्गुन २०७८, बिहीबार
Next Post
फरी बढयाे पेट्रोलकाे मूल्य पेट्रोल १४५रुपैयाँ पुगयाे

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १५०

एक मस्जिदमा बम विस्फोटहुँदा कम्तीमा ३० जनाको मृत्यु

एक मस्जिदमा बम विस्फोटहुँदा कम्तीमा ३० जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh