• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लुम्बिनी प्रदेश योजना आयोगका उपध्यक्ष तथा सदस्य आयशामा सम्मानित


लुम्बिनी प्रदेश योजना आयोगका उपध्यक्ष तथा सदस्य आयशामा सम्मानित

‌‌‌‌‌‌‌कपिलवस्तु, माघ २०
कपिलवस्तुमा रहेको अल्पसंख्यक मुस्लिम समुदाय को ठुलो मदरसा आयशा सिद्दीका ग्रल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको स्थलगत अवलोकन बुधवार लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष बामदेव क्षेत्री, सदस्य शिवपुजन यादवले गरेका छन।
लुम्बिनी प्रदेश‌ योजना आयोगको‌ टोली आयशा ग्रल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरमा पुगी भौतिक संरचना, व्यवस्थापन,शिक्षा तथा विद्यार्थीहरुको संख्या तथा आय स्त्रोत बारेमा उक्त कालेजका पदाधिकारीहरु संग भेटगरि जानकारी लिएका छन। अवलोकनकै क्रममा उक्त कालेजका प्रवक्ता तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सदस्य मौलाना‌ मशहुद खां नेपाली राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी नेकपा माओवादी केन्द्रका कृष्णानगर नगरसमिती अध्यक्ष जावेद आलम खांले योजना आयोगका उपाध्यक्ष क्षेत्री तथा सदस्य यादव लाई दोसल्ला ओढ़ाई सम्मानित गरेका थिए।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्य ले कपिलवस्तुको विजयनगर गाउंपालिक वडा नं.४ देवपुराको उत्तर पुर्वम रहेको एक सय विगहा जग्गामा कागज र आर्गेनिक मल कारखानाको अवलोकन तथा कृष्णानगर नगरपालिका वड़ा ८ बहादुरगंजमा रहेको‌ श्रीराम गोरखा उच्च माध्यमिक विद्यालय समेतको स्थलगत अवलोकन गरेका छन।
नेपालमा मुस्लिम समुदाय बसोंबास गरेको लामो इतिहास , रहेको छ । मुस्लिम समुदाय ले आफ्नो धर्म, संस्कृति, भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी गणित लगायत का बिषयहरु मा शिक्षा दिदै आएका र अहिलेको अवस्थाम नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिने क्षमता भएका मदरसाहरु मध्ये एउटा कपिलवस्तुको कृष्णनगर नगरपालिका को वडा नं ३मा रहेका आयशा गर्ल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर पनि रहेको छ। आयशा गर्ल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका विद्यार्थीहरु लाई धार्मिक सांस्कृतिक शिक्षाको साथ साथै आधुनिक शिक्षा पनि दिई रहेका कुरा कालेजका व्योस्थापन समितीले बताएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२० माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२० माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२० माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२० माघ २०७८, बिहीबार
Next Post
एक करोडको अवैध सुन सहित तीन जना पक्राउ

एक करोडको अवैध सुन सहित तीन जना पक्राउ

मदरसालाई समावेश गरि बजेट दिएकोमा लुम्बिनी प्रदेश सरकारको प्रसंशा

मदरसालाई समावेश गरि बजेट दिएकोमा लुम्बिनी प्रदेश सरकारको प्रसंशा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh