Advertisement
ताजा खबर
मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ

महोत्तरीमा सडक दुर्घटना एक जनाको घटना सथलमा मृत्यु चार जना घाइते

प्रतिक्षा खबर
२०७८ पुष १७, शनिबार ०६:२८

गेपाल झा१६ पुस
महोत्तरीको लोहारपट्टीमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । महोत्तरीको लोहारपट्टी न.पा. ४ स्थित नम्बर नभएको टयाक्टर ओभर स्पीडको कारण आफै अनियन्त्रित भई दुर्घटना भंगाहा नगरपालिका ८ धर्मपुर टोल बस्ने २२ वर्षीय शैलेन्द्र सदाको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिएका हुन् । दुर्घटनामा ट्याक्टर चालक घाईते भएका छन् ।
डिएसपी विष्टका अनुसार चालकसहित सातजना सवार नम्बर नभएको टयाक्टर ओभर स्पीडको कारण महोत्तरीको लोहारपट्टी नगरपालिका ४ स्थित आफै अनियन्त्रित भएर बिहीबार दिउँसो सडक छेउमा पल्टेको हो ।
शवको जिल्ला अस्पताल जलेश्वटरमा पोष्ट मार्टम गरी आफन्तनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ३ बस्ने २५ वर्षीय सरोज पसवान घाइते भएका छन् । उनको प्रहरीको निगरानीमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ट्याक्टरमा सबार अन्य व्यक्तिहरु समान्य घाइते भइ प्राथमिक उपचार पश्चात घर फर्केको जनाएको छ ।
त्यस्तै पुर्व पश्चिम लोकमार्गमा बर्दिवास बाट गढन्ता तर्फ जादै गरेको अन टेस्ट मोटरसाइकल.लाई सोहि दिशा तर्फ बाट आउदै गरेको स ८ प ६४६८ नं.को मो.सा.ले पछाडी बाट ठक्कर दिदा अँन टेस्ट मोटरसाईकलको पछाडीमा सवार बर्दिवास न.पा. ५ गढन्ता बस्ने बर्ष अं. ४७ की गौरी माया घाईते भई तत्काल उपचारको लागी शुभ स्वस्तिक अस्पताल बर्दिबास पठाईएको, र सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौ रेफर गरीएको जिलला प्रहरी कार्यालय महोत्तरी जनाएको छ । दुबै मोटरसाईकलका चालक उपचारमा संलग्न रहेको, र मोटरसाइकल प्रहरी को नियन्त्रणमा, रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता डिएसपी विष्ट जानकारी गराउका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर