• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जाडो याममा यौनको चाहना किन बढी हुन्छ


सेक्स किन आवश्यक छ ?

पुरुषहरूलाई जाडोमा यौन सम्पर्क राख्ने चाहना बढी हुन्छ। जाडो याममा दिन छोटो र रात लामो हुन्छ। रात लामो र जाडो हुने भएकाले निद्रा प्यारो लागे पनि चाँडै सुत्दा बीचैमा बिउँझिने हुन्छ। त्यसमाथि जाडोका कारण गुँडुल्किएर बस्ने अर्थात् एकापसमा आलिंगन गरेर सुत्ने हुँदा यौन कार्यमा लाग्ने सम्भावना बढी हुन्छ। चिसो मौसममा न्यानो र कसैको सामीप्य चाहने इच्छा बढी हुन्छ। त्यसैको परिणाम मन मिल्ने पार्टनर भेटियो वा उपयुक्त वातावरण बन्यो भने चिसो भगाउने राम्रो उपाय भनेको यौन गतिविधि हुन सक्छ। त्यसैले पनि होला डेटिङ ब्लगका संस्थापक डिमिट्रियस फिग्वेरोयाले ‘जाडो भगाउने सबैभन्दा सरल उपाय सेक्स नै हो’ भनेका छन्।बु्रकलिन, न्युयोर्कका मनोविज्ञ मारिस कोहेनका अनुसार गर्मी यामभन्दा जाडोमा मानिसहरू सामाजिक कामकाज एवं घुलमिलबाट टाढा रहन चाहन्छन्। एक्लो वा सामाजिक रूपमा अलग्गिएर बस्दा भौतिक रूपमा बढी चिसो भएको अनुभूति हुन्छ। यस्तो परिस्थितिमा घरभित्र शारीरिक ऊर्जा पाउने भनेको यौनकर्मबाट हो। अनुसन्धानकर्ताहरूका अनुसार डिसेम्बरमा ९मंसिर÷पुसतिर० पुरुषमा टेस्टोस्टेरोन हर्मोनको मात्रा बढी हुने गरेको पाइएको छ। सम्भवतः मौसम एवं निद्रामा आएको परिवर्तनले गर्दा उक्त हर्मोनको मात्रा बढेको आँकलन गरिएको छ। पुरुषमा यौन चाहना बढाउने टेस्टोस्टेरोन हर्मोन नै हो।
सेरोटोनिन खुशी बढाउने न्युरोट्रान्समिटर ९एकखाले स्नायु संवेनदशील तत्त्व० हो। यथेष्ट सूर्यको प्रकाशको अभावमा मानव शरीरमा सेरोटोनिनको मात्रा घट्न गई डिप्रेस्ड हुने र एक्लो महसुस हुने हुन्छ। यही कारणले पनि होला, अन्य बेलाभन्दा जाडो याममा व्यक्तिले पार्टनरको सामीप्य बढी चाहने हुन्छ। रमाइलो र खुशी पार्ने हर्मोन उत्पादन गर्ने कार्य भनेको यौन सम्पर्कका कारण प्राप्त हुने चरमसुख ९अग्र्याजम० नै हो। त्यसैले जाडोमा खुशी र आनन्दित हुन नियमित यौन सम्पर्क आवश्यक हुन्छ।
युरोप, अमेरिकातिर त डिसेम्बर बिदा हुने, मान्छेहरूले फुर्सद पाउने समय हो। त्यसैले पनि पार्टी, जमघटका कार्यक्रम बढी हुने गर्छन्। नेपालमा पनि बिहे, भोजभतेर, पिकनिक आदि जाडो मौसममा बढी हुन्छन्। यस्तो सामाजिक जमघटले एकातिर एकान्तपन हट्छ भने अर्कातिर चिन्ता, डिप्रेसन पनि घट्ने गर्छ। साथै, जमघटका बेलाको खानपान तथा मद्यपानले पनि यौन सम्बन्ध राख्ने कार्यलाई बढावा दिन्छ। त्यसमाथि विवाह आदि कार्यमा सहभागी भएर फर्केका दम्पतीलाई आफूमा पनि एकपटक फेरि जवानी फिरेको महसुस हुँदो हो। जसले गर्दा अलि सुस्ताइसकेको यौन सम्बन्ध जुर्मुराउन थाल्छ।पुरुषको दाँजोमा महिलाले आफ्नो जीउ अलि तातो महसुस गर्दा रहेछन्। यौन सम्पर्कपछि निश्चित रूपमा दुवै पार्टनरको शारीरिक तापक्रम बढ्ने गर्छ। गर्मीमा पसिना, पसिनाको गन्ध, च्यापच्यापी लाग्ने जीउका कारण धेरैले चाहेर पनि यौन कार्यपछि टाँसिएर बस्न रुचाउँदैनन्। तर, जाडो मौसम त्यो हिसाबले सहज हुन्छ। यस मौसममा यौन कार्यपछि पनि निकै समयसम्म आलिंगनमा बसिरहन जोडी रुचाउँछन्। यौन कार्यपछि विशेषतः पुरुष पार्टनरले गर्ने गल्ती भनेको आफ्नो यौनेच्छा पूरा हुनासाथ भित्तातिर मुन्टो फर्काएर सुत्ने गर्छ। तर, जाडो याममा यौन सम्पर्कपछि पनि टाँसिएर बस्ने हुँदा दाम्पत्य सम्बन्ध सुमधुर बन्न यसले सघाउँछ।
जाडोमा पर्याप्त घाम भएन भने भिटामिन डीको कमी हुने सम्भावना हुन्छ। तर, यौन कार्य र प्राक्क्रीडाको कारण अक्सिटोसिन एवं इन्डोर्फिन हर्मोनको उत्पादन बढ्ने कारण सामीप्य बढाउन, दुखाइ हटाउन सघाउ पुग्छ।

गर्मी मौसममा महिला तथा किशोरी आफूलाई सहज हुने खुला लुगा लगाउन रुचाउँछन्। तर, जाडोमा बाक्लो लुगा लगाउनुपर्छ। जीउको अधिकांश भाग छोपेर हिँड्नुपर्ने हुन्छ। मानिसको चाहना एवं मनस्थिति पनि कस्तो छ भने जे छैन त्यसैकै इच्छा बढी हुन्छ। अर्थात्, जाडो मौसममा महिला वा किशोरीले जीउ छोपेर लुगा लगाउँदा पुरुषहरूमा तिनीहरूको शरीर अलिकति हेर्न पाए हुन्थ्यो भन्ने लोभ बढ्छ।
सन् २००८ मा पोल्यान्डमा गरिएको एक अध्ययनबाट यही खुलासा भएको छ। पहिरनकै सवालमा जाडोकै कारणले यदि किशोरी वा महिलाले सुत्ने बेलामा लामो खाले मोजा वा स्टकिङ लगाउने गरेका छन् भने यसले यौनिक आकर्षण बढाउने रहेछ। नेदरल्यान्ड्समा गरिएको एक अध्ययनअनुसार महिला वा किशोरी आफैं पनि खाली खुट्टाभन्दा स्टकिङ लगाई गरिएको यौन गतिविधिमा बढी यौन सन्तुष्टि पाउने गरेका रहेछन्।
खाली खुट्टामा ५० प्रतिशतले यौन सन्तुष्टि पाउने गरेकोमा स्टकिङ लगाएकामध्ये ८० प्रतिशतले यौन सन्तुष्टि पाउने गरेको अध्ययनमा खुलेको थियो। र, अमेरिकाको विल्किस युनिभर्सिटीमा गरिएको अध्ययनअनुसार जाडो याममा नियमित यौन सम्पर्क राख्ने व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गर्छ। यसले मानिसलाई निरोगी राख्न र खुशी राख्न मद्दत गर्ने गरेको पाइयो। एजेन्सी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१४ पुष २०७८, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१४ पुष २०७८, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१४ पुष २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१४ पुष २०७८, बुधबार
Next Post
प्रदेश २ का २० स्थानीय तहले पेश गरेन बजेट

प्रदेश २ का २० स्थानीय तहले पेश गरेन बजेट

महन्थ ठाकुरले एकलौटी गरेको भन्दै लाेसपा नेपालका असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ

महन्थ ठाकुरसँग पार्टी कार्यालयमै वार्ता गर्ने आन्दोलनकारीहरूको अडान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh