Advertisement
ताजा खबर
मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत

कांग्रेसकाे प्रदेश २ अधिवेशनमा पाँच जना निर्विरोध

प्रतिक्षा खबर
२०७८ पुष ७, बुधबार १७:११

जनकपुरधाम, पुस ७ गते
नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा सदस्य पदमा पाँचजना निर्विरोध भएका छन् ।
प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा प्रत्येक जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी निर्विरोध भएका छन् ।
त्यस्तै प्रत्येक जिल्लाबाट महिला सदस्यमा सप्तरीकी विमला देवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरण कुमारी शर्मा निर्विरोध भएकी छिन् ।
त्यस्तै प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङनी निर्विरोध भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।
बाँकी पदका लागि आज निर्वाचन हुने जनाइएको छ । अन्तिम नामावली प्रकाशन भएपछि अहिले व्यालेट छपाउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर