• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशि समुदायकाे हक अधिकारकाे लडाइ अझै बाँकी रहेकाे लाेसपा वरिष्ठ नेता भण्डारी


मधेशि समुदायकाे हक अधिकारकाे लडाइ अझै बाँकी रहेकाे लाेसपा वरिष्ठ नेता भण्डारी

महाेतरी जिल्ला क्षेत्र नम्बर ४ मा लाेसपा नेपालकाे पार्टिकार्यालय उदघाटन भएकाे छ । महाेतरीकाे औरही नगरपालिका वडा नं ४ कबिलासामा राम स्नेही यादवकाे भवनमा लाेसपा नेपालकाे पार्टी कार्यालयकाे उदघाटन गरेका छन । लाेसपा नेपालकाे पार्टी कार्यालयकाे समुदघाटन कार्यक्रममा लाेसपा नेपाल महाेतरी क्षेत्र नम्बर ३ काेे सांसद एवम लाेसपा नेपालका बरिस्ठ नेता शरद सिंह भण्डारले मधेशि जनताहरुकाे हक अधिकारकाे लडाइ अझै बाँकी रहेकाे बताउनु भयाे । मधेशिहरुसंग बैमानि भएकाे र त्यसकाेलागि एक पटक फेरि मधेशि जनताहरुलाइ लडाइ लडन त्यार रहन बताउनु भयाे । यहिलेपनि देशमा मधेशि समुदायसंग भेदभाव रहेकाे र त्यस्ता वर्गको सम्मानको लागी लाेसपा नेपाल सधै प्रतिवद्ध रहेको बताउनु भयो । राष्ट्रिय संरचनामा हाेस अथवा मधेशिहरुकाे हक अधिकारहरुकाेलागि लाेसपा नेपाल नै अगाडि रहेकाे नेता भण्डारीले बताउनु भयाे । लाेकतान्त्रिक समाजवादी पार्टी उत्पिडित वर्ग र मधेशिहरुकाे भरोसाको एकमात्र केन्द्र रहेको दावी गर्नु भयो ।
मधेशबाट पटक पटक जितेर सरकारमा गएको विभिन्न पार्टीहरुले जनताको भरोसा गुमाई सकेको उल्लेख गर्नु हुँदै नेता भण्डारीले लाेसपा नेपाल आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी लडदै गरेकाे र अझपनि अगामि दिनमा समेत लडने प्रतिबद्ध ता जाहिर गर्नु भयाे । राम स्नेही यादवकाे नेतृत्वमा भएकाे कार्यक्रममा महाेतरी क्षेत्र नं ३क प्रदेश सांसद जैलुन राइन ,लाेसपा जिल्ला अध्यक्ष रामबाबु साह,विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु,लाेसपा नेपालका नेता शंकर यादव ,दरेश यादव लगायत दर्जनाै स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२९ मंसिर २०७८, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२९ मंसिर २०७८, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२९ मंसिर २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२९ मंसिर २०७८, बुधबार
Next Post
मन्त्री रिजालले दिए राजिनामा

मन्त्री रिजालले दिए राजिनामा

प्रदेश २ सरकारले कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने

प्रदेश २ सरकारले कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh