• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका सात जना अभियुक्त पक्राउ


विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका सात जना अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ७ जना र अन्य एकजना बुधबार पक्राउ परेको जानकारी दिए।
पक्राउ परेका सातै जनालाई जिल्ला अदालत सिरहामा बुझाइएको छ ।
पक्राउ पर्नेमा रामअशिस दास तत्मा, परशुराम यादव, कासिन्द्र यादव, अनिता देवी सहनी, राम कुमार मगर, साजन कुमार लामा, जगदिश नायक र रामबाबु यादव रहेका छन् ।
सिरहाको लक्ष्मीपुरपतारी गाँउपालिका वडा नं. ५ खरुकियाहीका ६० वर्षीय रामअशिस दास तत्मालाई कुटपिट तथा अंगभंग मुद्दामा २ बर्ष कैद र १ लाख जरिवाना तिराउने अदालतले फैसला सुनाएको थियो ।
लहान नगरपालिका वडा नं.२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादवलाई चोरी मुद्यामा १ दिन कैद र ४ लाख ९९ हजार ६५० तिराउने अदालतले फैसला सुनाएको थियो ।
सुखिपुर नगरपालिका वडा नं. ५ का ३८ वर्षीय कासिन्द्र यादवलाई लेनदेन मुद्यामा २ बर्ष कैद, सिरहा नगरपालिका वडा नं. १२ गम्हरिया टोलका ४५ वर्षीया अनिता देवी सहनीलाई लेनदेन विगो मुद्यामा ६ महिना कैद, गोलबजार नगरपालिका वडा नं.२ गुरुधामका ४१ वर्षीय राम कुमार मगरलाई सवारी ज्यान मुद्यामा १५ दिन कैद र २ हजार जरिवाना, ३५ वर्षीय साजन कुमार लामालाई ८ दिन कैद र २ हजार जरिवाना, औरही गाँउपालिका वडा नं.२ का ६७ वर्षीय जगदिश नायकलाई जग्गा खिचोला मुद्यामा १३७.५० जरिवाना र झै–झगडा तथा कुटपिट मुद्याका फरार रहेका बिष्णुपुर गाँउपालिका वडा नं. १ का ३५ वर्षीय रामबाबु यादवलाई पक्राउ गरिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१६ मंसिर २०७८, बिहीबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१६ मंसिर २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१६ मंसिर २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१६ मंसिर २०७८, बिहीबार
Next Post
विवाहपञ्चमी महोत्सव शुरु

विवाहपञ्चमी महोत्सव शुरु

मलेशियामा पनि नयाँ भेरियन्ट फेला परयाे

मलेशियामा पनि नयाँ भेरियन्ट फेला परयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh