Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

प्रदेश २ को स्वास्थ्य सम्बन्धी बनेको विधेयक प्रमाणिकरण

प्रतिक्षा खबर
२०७८ मंसिर ११, शनिबार १७:१६

जनकपुरधाम, मंसिर ११ गते ।
प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले स्वास्थ्य सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । । शुक्रवार प्रदेश प्रमुख मिश्रले प्रदेशसभाबाट पारित भएर आएको विधेयक ‘स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गरेका छन् ।
१७ चैत २०७७ सालमा प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त विधेयक २६ असोजमा २०७८ मा प्रदेश सभाबाट पारित भएको थियो । स्वास्थ्य सेवा सम्बन्धी ऐन कार्यान्वयनमा आएसँगै प्रदेशको स्वास्थ्य अवस्थामा सुधार हुने जानकारहरुको भनाई छ । स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसंगति तथा हस्पिटल, चिकित्सकहरूले सर्वसाधारणबाट असुल गर्ने अनैतिक रकम लगायतका समस्यामा केही सुधार हुने अपेक्षा गरिएको छ ।
ऐनमा प्रत्येक सामुदायिक विद्यालयमा किशोर किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धी सेवासहित अन्य स्वास्थ्य सम्बन्धी सेवा, शिक्षा दिन क्रमशः नर्सको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
निजी विद्यालयको हकमा भने स्वास्थ्य सेवा ऐन लागू भएको एक वर्षभित्र प्रत्येक विद्यालय अनमी वा स्टाफ नर्स राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । एक वर्ष भित्र निजी विद्यालयले विद्यालयमा स्टाफ नर्स वा अनमी नराखेको खण्डमा त्यस्ता विद्यालयको लाइसेन्स नै खारेज गरिने ऐनमा प्रावधान राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर