• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ सरकारद्वारा मधेशी सहिद प्रतिष्ठान गठन, जनयुद्ध सहिद परिवारका २ गरी ४ जना नियुक्त


प्रदेश २ सरकारद्वारा मधेशी सहिद प्रतिष्ठान गठन, जनयुद्ध सहिद परिवारका २ गरी ४ जना नियुक्त

जनकपुरधाम, मंसिर ९ गते ।

प्रदेश २ सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको छ ।
मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलन लगायमा सहिद भएकाका परिवार तथा घाइते भएकाहरूको लागि हकहितको लागि सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र जनयुद्धका दुई -दुईजना सहिद परिवारका सदस्य गरि चारजनालाई नियुक्त गरेको छ ।
मधेश आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव- सर्लाही र महोत्तरीकी सिम्पी कुमारी साहलाई नियुक्त गरेको छ । यस्तै जनयुद्धका सहिद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको हो ।
चारजना सहिद परिवारबाट सदस्य नियुक्त भएकाहरुलाई बिहीबार एक कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष समेत रहेेका आन्तरिक मामिला मन्त्री भरत प्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् ।
मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संसोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिला मन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चारजना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले सहिद र घाइतेलाई परिचयपत्र वितरण, अहिले पनि घाइते रहि उपचार गराउनेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतका व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यहरुलाई निर्देश दिए । टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

९ मंसिर २०७८, बिहीबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

९ मंसिर २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

९ मंसिर २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

९ मंसिर २०७८, बिहीबार
Next Post
औरही नगरपालिकाकाे बोक्सी आरोपमा मलमूत्र खुवाउनेलाई धरौटीमा छाड्न आदेश

औरही नगरपालिकाकाे बोक्सी आरोपमा मलमूत्र खुवाउनेलाई धरौटीमा छाड्न आदेश

महोत्तरीमा पुरुषबाट मात्रै न भई महिलाबाट समेत महिला पिडित साँसद थापाले

महोत्तरीमा पुरुषबाट मात्रै न भई महिलाबाट समेत महिला पिडित साँसद थापाले


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh