Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

माटो खन्न गएकी बालिकाको मृत्यु, अन्य केही घाइते

प्रतिक्षा खबर
२०७८ कार्तिक १०, बुधबार २०:३९

सिरहामा माटो खन्न गएकी बालिकाको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ५ का प्रकाश कामतकी ११ वर्षीया छोरी करिश्मा कुमारी कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
तिहार नजिकिएसँगै बुधबार विहान करिब साढे ८ बजेको समयमा धनगढीमाई नगरपालिका वडा नं. ६ मा माटा खन्न तिनीहरु गएकी थिइन् । एकजना बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएको प्रवक्ता बुढाथोकीले बताए ।
ढिस्कोमा परी ३० वर्षीया ममता कामत, ७ वर्षीया सरिता महतो, ७ वर्षीया सबिता यादव, १० वर्षीया नेहा कुमारी कामत, ११ वर्षीया रुबि कुमारी कामत, २५ वर्षीया सितादेवी कामत रहेकी छिन् ।
ढिस्कोमा परी गम्भिर घाइते भएकी सबितालाई थप उपचारको लागि विराटनगर स्थित नोवेल अस्पतालमा रिफर गरिएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर