• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

चुनाव भएको ४ वर्षपछि पुनः मनरा शिस्वा नगरपालिकामा मतगणना गर्दा स्वतन्त्र उमेदवारकाे रमेश राय बिजय


चुनाव भएको ४ वर्षपछि पुनः मनरा शिस्वा नगरपालिकामा मतगणना गर्दा स्वतन्त्र उमेदवारकाे रमेश राय बिजय

मनराशिसवा नगरपालिका वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालतले दिएको आदेश जनतनकाेलागि सहि साबित भएकाे छ । मनरा शिस्वा नगरपालिका वडा नम्बर १० मा ४वर्ष पहिला भएकाे चुनाबमा स्वतन्त उमेदवार रमेश कुमार राय र नेपाली काग्रेसकाे उमेदवार अरुण कुमार चाैधरीलाइ २६६/२६६ मत पुगाइ गाेला प्रथाद्वारा नेपाली कांग्रेसका उमेदवार अरुण कुमार चाैधरीलाइ बिजय गराएकाे थियाे । तर स्वतन्त्र उमेदवार गाेला प्रथनबाट सन्तुष्ट थिएन उहाँ पहिलादेखि भन्नदै गरेकाछन नेपाली कांग्रेसका उमेदवार अरुण कुमार चाैधरी भन्दा २/३मत मेराे बढी रहेकाे छ मलाइ बिजय गराउनुकाे सटा निर्वाचनमा खटिएका कर्मचारी मलाइ झुक्याएर दुबैजनाकाे मत बराबर गरेर गाेला प्रथा गरि बिजय गराएकाे थियाे । रमेश राय यादव असन्तुष्टहुँदै सर्वोचमा मुदा हालेका थिए ।तर काेराेनाकाे कारण केहिमहिना पहिना पुनः मतगणना गर्न भनेपछि अाज भएकाे मतगणनामा स्वतन्त्र उमेदवार रमेश कुमार रायले २ मतले बिजय हासिल गरेका छन । वडा नम्बर १० मा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्ष पश्चात सदर गरेको थियाे ।अदालतको २०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न २०७८ कार्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको थियाे । २०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनराशिस्वा नगरपालिकामा नतिजा प्रकाशित भएको थियो। तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेशकुमार रायले २६८ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुणकुमार चौधरीको २६६ मत थियो। तर, निर्वाचन अधिकृत आमबहादुर बाँनियाले बदर मतहरु मध्येबाट २ मतलाई आफ्नो अनुकुल चौधरीको पक्षमा पारेर उहाँको हकमा पनि बराबर मत पुर्‍याए।दुबैजनाको बराबर मत भएपछि गोलाप्रथाको माध्यमबाट अन्ततः अरुण चौधरीलाई निर्वाचित गरियो। त्यसपछि रमेश रायले अदालतमा मुद्दा दिनुभयो । सोही मुद्दाको हकमा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो। उच्च अदालतको यस्तो आदेश पछि अरुणकुमार चौधरी सर्वोच्चसम्म पुग्नुभयो। सर्वोच्चले मुद्दाको सुनुवाई गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो। त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन।अन्ततः दोहोर्‍याएर मतगणना गर्न आगामी २०७८ कार्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको थियाे। मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका थिए। हार रमेश कुमार राय जनता समाजवादी पार्टीमा प्रवेशगरिसकेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

७ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

७ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

७ कार्तिक २०७८, आईतवार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

७ कार्तिक २०७८, आईतवार
Next Post
गुणस्तरीय र द्रूत विकासका लागि कानुनी बाधा छ : मन्त्री यादव

गुणस्तरीय र द्रूत विकासका लागि कानुनी बाधा छ : मन्त्री यादव

उत्पीडित समुदायको एकमात्र हितैसी जसपा हो  मुख्यमन्त्री राउत

उत्पीडित समुदायको एकमात्र हितैसी जसपा हो मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh