Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

वांग्लादेशमा हिन्दू धर्म मथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन गर्नुका साथै पुतला दहन

प्रतिक्षा खबर
२०७८ कार्तिक ४, बिहीबार २०:३४

रवि प्रकाश कसौधन, कृष्णनगर, असोज ४

कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघर चोकमा बाङग्लादेशमा भएको हिन्दू धर्मावलंबी माथी दमन र मठ मंदिर तोड फोड भएको बिरोधमा हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी द्वारा आज गोलघर चोकमा व्यापक बिरोध प्रदर्शन गर्नुका साथै वांग्लादेश कि प्रधानमंत्रीको पुत्ला समेत दहन गरिएको छ l वांग्लादेशमा हिन्दू अल्पसंख्यक माथी गरिएको दमनको बिरोधमा प्रदर्शनकारी हरू विरोधका पोष्टरहरू हातमा बोकी मोमबत्ती बाली बिरोध प्रदर्शन गरेका थिए l

हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास कुमार चतुर्वेदी ले प्रत्येक धर्मावलंबी हरू आ आफ्नो धर्मको संरक्षण संबर्धन गर्ने अधिकार रहेको, हिन्दू धर्मावलंबी माथी पटक पटक विभिन्न देशमा गरिएको दमन निन्दनीय रहेको बताउदै हिन्दू धर्मावलंबी माथी हुने दमन कदापि सहन नसक्ने बताए l प्रदर्शनकारी हरू हिंदू धर्म माथी भएको दमनको बिरोधमा चर्को नाराबाजीका साथ बिरोध प्रदर्शन गरेका थिए

राष्ट्रीय प्रजातंत्र पार्टी कपिलवस्तु सचिव प्रेम शंकर शुक्ल, हिंदू युवा शक्ति कपिलवस्तु जिल्ला सदस्य अस्तिक पाण्डेय, हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी सचिव हिमांशु श्रीवास्तव, शिवसेना नेपाल लगायत स्थानीय हरूको सहभागिता रहेको थियोl

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर