Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

बर्षाका कारण रोकियाे साेनमा गाउँपालिकामा हुनलागेकाे श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ

प्रतिक्षा खबर
२०७८ कार्तिक २, मंगलवार १५:४३

नागेन्द्र कुमार यादव,साेनमा गाउँपालिका
भारी वर्षाका कारण महाेतरीको साेनमा गाउँपालिका वडा नम्बर ०१ स्थित कहचरी चाैकमा शुरुहुन लागेकाे श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ राेकिएकाे छ । दुई दिनदेखी भइरहेकाे अबिरल बर्षाकाकारण कार्यक्रम गर्न सहज न देखिएकाेले कार्यक्रम राेकिएकाे जानकारी महायज्ञका व्यवस्थापन पक्षका सुनिल कुमार यादवले सुचनाजारी गरि जानकारी गराइएकाे छ । प्रत्येक वर्ष जस्तै यस वर्षपनि साेनमा गाउँपालिका वडा नम्बर १र २काे बिचमा पर्ने कहचरी चाैकमा भाेलिदेखि श्रीमद भागवत सप्ताह भक्ति महायज्ञ हुन लागेकाे थियाे । महायज्ञकाेलागि सजाइएकाे पण्डालमा समेत रातिकाे हवाहुरी र वर्षकाकारण छति पुगेकाे जनाइएकाे छ । जारी शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना भएको श्रीमद भागवत सप्ताह भक्तिज्ञान महायज्ञ २०७८/०७/०३देखि २०७८/०७/१० गतेसम्म हुने थियाे । तर कशल यात्रा निकालन समस्याहुनुकाे साथै कथा वाचक तथा दर्शक आउन समस्या भएपछि श्रीमद भागवत सप्ताह भक्ति महायज्ञ रोकिएको हो ।व्यवस्थापक पक्षका सुनिल कुमार यादवले भने,‘अत्याधिक पानी परेपछि पण्डाल समेत च्यातिएकाेले हिजाे बाट हुनलागेकाे कार्यक्रम अस्थकित गर्ने निर्णय गरेका हौं । यादवका अनुसार आज बाट रोकिएको कार्यक्रम माैसम अनुकुल हुनेबितिकै सबै गाउँपालिकाबासि बसेर पुनः मिति सार्वजनिक गरिने छ ।तबसम्म अर्को सूचना नआउन्जेल सम्मका लागी अस्थकित गरिएको हो। कार्यक्रममा सहभागी हुने भक्तजनहरुलाइपनि यसबारे जानकारी गराइसकेको उनले बताए । महायज्ञकाे मिति सरे पनि अन्य कार्यक्रम भने जानकारी गराए बमाेजिम नै रहने यादवले जानकारी दिए ।
सोमबार रातभर र मंगलबार विहान देखी परेको पानीका कारण कार्यक्रम अवरुद्ध भएकाे शिक्षक रमेश कुमार यादवले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर