• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गृहमन्त्री खाँडको आडमा अन्जु झा को आतंक, पत्रकार पटेल माथी हमला


गृहमन्त्री खाँडको आडमा अन्जु झा को आतंक, पत्रकार पटेल माथी हमला

सिताराम साह // १० असाेज रौतहट
माण्डवी नामक संस्थाको कार्यकारी निर्देशक समेत रहेकी अन्जु झा रौतहटमा आतंक मचाएकी छन् । बाल कृष्ण खाड गृहमन्त्रि भए संगै आफु लाई गृहमन्त्रि निकट बताउदै झाले रौतहटका सक्रिय संचारकर्मी मो. मोजिबुलाको सवारी साधनमा प्रतिबन्धित लागु औषध राख्न लगाई काण्ड मचाएको कारण रौतहट बाट जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख सिददी बिक्रम शाह सहित अन्य दुई जना प्रहरी कर्मचारी कारवाहि भोगिरहेको अवस्था छ भने एक अन्य संचारकर्मी संजय सहनी फरार रहेका छन् ।
त्यस्तै अन्जु झाले रचेको लागु औषध काण्डका अन्य केहि संग्लन आरोपीहरु प्रहरी कै संरक्षणमा खुलेआम घुमी रहेको पिडितको आरोप रहेको छ । मोजिबुला काण्ड पछाडि अन्जु झाले शुक्रवार रौतहट जिल्लाका चर्चित पत्रकार तथा रिपोटर्स क्लब का प्रदेश कोषाध्यक्ष अभिमन्यु पटेल माथी आक्रमण गरी स्थानिय प्रशासन लाई खुल्ला चुनौति नै दिएकी हुन ।
आफु लाई गृहमन्त्रि बाल कृष्ण खाडको करिबी मित्र बताउदै प्रचार गर्दै हिडने अन्जु झा ले शुक्रवार साझ ८ बजेको समयमा गौर नगरपालिका वडा नम्बर १ स्थित रहेको नारायणी सैलुनमा कपाल कटाउदै गरेको अवस्थामा पत्रकार अभिमन्यु पटेल माथी आफ्नै नातागोताका गुण्डाहरुलाई प्रयोग गरी हमला गरेकी हुन् ।
सैलुनमा कपाल कटाउदै गरेको अवस्थामा झा संगै आएका वहाँका श्रीमान राजेश मिश्र, सुशिल झा, पुनम झा लगायतको समुहले पत्रकार पटेललाई निर्घात कुटपिट गर्नुको साथै अभद्र व्यहवार समेत गरेको प्रत्यक्षदर्शिहरुले बताएका छन् ।
रौतहटका संचारकर्मीहरु विरुद्ध पछिल्लो केहि समय देखि षडयन्त्र पुर्वक तथा सुनयोजित ढंगले माण्डवीको कार्यकारी निर्देशक अन्जु झाले द्धारा गरीएको क्रियाकलाप लाई अपराधिक कार्यको संज्ञा दिदै क्रियाशिल पत्रकार समुह रौतहटले एक विज्ञप्ति जारी गर्दै कारवाहिको माग गरेको छ ।
समुहका संयोजक प्रविण टिवडेवाल र सह संयोजक प्रविण पाण्डेको संयुक्त हस्ताक्षर रहेको सो विज्ञप्ति मार्फत घटनामा संग्लनलाई तत्काल पक्राउ गरी कारवाहि गर्न माग गरिएको हो । दोषीलाई कारवाहि गर्न स्थानिय प्रशासन चुके कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत चेतावनी दिईएको छ ।
त्यस्तै संचारकर्मी पटेल माथी शुक्रवार राति भएको सांघातिक आक्रमण मा संग्लनहरु लाई तत्काल पक्राउ गरी कडा कारवाहि गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

१० आश्विन २०७८, आईतवार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

१० आश्विन २०७८, आईतवार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१० आश्विन २०७८, आईतवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१० आश्विन २०७८, आईतवार
Next Post
काँग्रेसको महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने

काँग्रेसको महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने

आज आम निर्वाचन हुदै

आज आम निर्वाचन हुदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh