Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महाेतरीकाे मुन्सिप मा वि र सार्बजनिक राष्ट्रिय मा विमा १०२ जना छात्राहरुलाई साईकल बितरण

प्रतिक्षा खबर
२०७८ भाद्र २२, मंगलवार २१:०५

नागेन्द्र कुमार यादव
महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका र सम्सि गाउँपालिकामा रहेको विद्यालयहरुमा आज साइकल वितरण गरिएका छन । मनरा शिसवा नगरपालिका वडन नम्बर ४ मा रहेका मुन्सिप माध्यमिक विद्यालय सडहा र सम्सि गाउँपालिका गैढाभेटपुरमा रहेका सार्वजनिक माध्यमिक विद्यालयमा आज साईकल वितरण गरिएको छ । बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत १०२ एक सय दुइ जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा संघिय परिषद सदस्य दिपक झा गुडुले बताउनु भयाे । यसै वीच मनरा शिसवा नगरपालिकामा रहेकाे मुन्सिप मा वि काे प्र अ मदन सिंह र सम्सि गाउँपालिकामा गैढा भेटपुरमा रहेकाे सार्वजनिक मा वि काे प्र अ राज नारायण साह काे अध्यक्षतामा दुवै विद्यालयमा साइकल वितरण गरिका छन । मुन्सिप माध्यमिक विद्यालयका ४० चालीस जना छात्राहरुलाइ र सार्वजनिक विद्यालयका ६२ जना छात्राहरुलाइ साइकल वितरण गरिकाे महाेतरी क्षेत्र नम्बर ४ख का प्रदेश सांसद प्रदेश नम्बर २काे पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सराेज सिंह कुश्वाहाले जनाएका छन । महाेतरी क्षेत्र नम्बर ४का सांसद डा सुरेन्द्र कुमार यादवकाे प्रमुख अतिथिय र प्रदेश सांसद सराेज सिंह कुशवाहाकाे विशेष अपस्थितिमा आज छुटा छुटै विद्यालयमा आयोजित एक समारोह वीच छात्राहरुलाई साईकल वितरण गर्नु भयो ।सो अवसरमा उहाँले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा समेत सांसद डा सुरेन्द्र कुमार यादवले
बताउनु भयो ।साइकल वितरण कार्यक्रममा प्रमुख अतिथि महाेतरी क्षेत्र नम्बर ४का सांसद डा सुरेन्द्र कुमार यादव,विशिष्ट उपस्थिति प्रदेश २काे प्रदेश सांसद सराेज सिंह कुशवाहा,
संघिय परिसद सदस्य दिपक झ गुडु ,क्षेत्रिय अध्यक्ष गगनदेव प्रसाद यादव,सम्सि पालिका संयाेजक कैलाश यादव,प्रदेश समिति सदस्य राजिव यादव लगायत विभिन्न पालिकाका सयकडाै स्थानिय , विद्यार्थी र अविभावहरुकाे उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर