• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लोकतान्त्रिक विद्यार्थी संघले सम्पन्न गरे प्रशिक्षण कार्यक्रम


लोकतान्त्रिक विद्यार्थी संघले सम्पन्न गरे प्रशिक्षण कार्यक्रम

भादौ,१२ जलेश्वरमा, महोत्तरी
निर्वाचन कार्यालयबाट लाेकतान्त्रिक समाजवादी पार्टीकाे नामले पार्टी दर्ता पाएपछी लोकतान्त्रिक विद्यार्थी संघले प्रशिक्षण कार्यक्रम गरेका छन । महोत्तरी जिल्ला कार्य समितिले महाेतरीकाे सदर मुकाम जलेश्वरमा प्रशिक्षण कार्यक्रमकाे शुरुवात गरेका छन । पार्टीले दार्ता पाएपछी लाेसपा विद्यार्थी संघकाे याे पहिलाे कार्यक्रम रहेकाे विद्यार्थी नेता ज्ञानेन्द्र झाले बताएकाे छ । झाले भन्ने जनता समाजवादी पार्टी नेपालबाट अलग हुनु भन्नेकाे ‘संगठन शुद्धीकरण पनि भयो, सुदृढ पनि भयो । झाले भन्ने मधेशको मुद्दा जसपा नेपालले सम्बाेधन गराउन जालझेल गरिरहेकाे देखेर बाध्यभएर अलग हुनु परेकाे बताए । उनले मधेशको मुद्दा हराउन थालेको भन्दै धेरै ठाउँमा भ्रम फैलाउन लागिएको बताए । ‘केही विकृत मानसिकतावादी सोचले पहाडीसँग मिलेर मधेशको मुद्दा छोडिसकेकाे भन्ने छ ‘मधेशको मुद्दा राष्ट्रिय मुक्तिको सवाल हो । मधेशीविरुद्ध भेदभाव शोषण उत्पीडन रहेसम्म मधेशको मुद्दा एक नम्बरमै रहिरहनेछ ।
उनले भन्ने अरु काम छाडेर संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए । महाेतरी जिल्ला अध्यक्ष राेशन
महासेठको अध्यक्षतामा गरियो उक्त कार्यक्रमको प्रमुख अतिथी प्रदेस न.२ का सांसद एवं पुर्व समाजिक बिकास राज्य मन्त्री मा. अभिराम शर्मा , बिशिस्ट अतिथि महोत्तरी जिल्ला समन्वय समितिको सभापति सुरेश सिंह,अतिथिहरु धनुषा जिल्ला समन्वय समिती उपसभापति दिपक झा, विद्यार्थी संघको केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा (ज्ञानु),विद्यार्थी संघका केन्द्रिय सचिव अशोक कुमार यादव,विद्यार्थी संघका प्रवक्ता राजन ठाकुर,विद्यार्थी केन्द्रिय सदस्य दिनेश यादव जलेश्वर न.पा.को मेयर रामशंकर मिश्र, मनरा सिस्वा न.पा. मेयर संजय सिंह,एकडारा ग.पा.को अध्यक्ष रामछबिला साह, जलेश्वर अस्पताल बिकास समितीको अध्यक्ष सुरेश पाण्डे,मनरा सिस्वाका उपमेयर रमिता प्रधान लगायत संयाै विद्यार्थीहरुको उपस्थिति रहेकाे थियाे।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१२ भाद्र २०७८, शनिबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१२ भाद्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१२ भाद्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१२ भाद्र २०७८, शनिबार
Next Post
महन्थ ठाकुर लगायतका नेताहरुलाइ नाँया पार्टी खाेल्न अवसर दिए,अध्यक्ष उपेन्द्र यादव

महन्थ ठाकुर लगायतका नेताहरुलाइ नाँया पार्टी खाेल्न अवसर दिए,अध्यक्ष उपेन्द्र यादव

कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडे

कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh