• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त


ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त

२९ साउन, जनकपुरधाम । ट्रकको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानीयको प्रदर्शनका कारण सर्लाहीको नवलपुर तनावग्रस्त बनेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८२९३ नम्बरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका–२ का ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको हो ।
साइकलमा घाँस बोकेर जाँदै गरेका महतोको ट्रकको ठक्करले मृत्यु भएलगत्तै स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनीको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । ट्रक जलाउन पुगेको स्थानीयको भीडलाई प्रहरीले अश्रुग्यास प्रहार गरेर नियन्त्रणमा लिएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा केही राउण्ड अश्रुग्यास प्रहार गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
प्रहरीले भीड हटाए पनि स्थानीयले अहिले पनि घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।अनलाइन डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२९ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२९ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२९ श्रावण २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२९ श्रावण २०७८, शुक्रबार
Next Post
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट जिल्ला प्रहरी कार्यालय महाेतरी परिसरमा नवनिर्मित भवन समुद्घाटन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट जिल्ला प्रहरी कार्यालय महाेतरी परिसरमा नवनिर्मित भवन समुद्घाटन

आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमानलाई जन्मकैदको फैसला

आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमानलाई जन्मकैदको फैसला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh