Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

टिपरकाे ठकरबाट संचारकर्मिकाे मृत्युु

प्रतिक्षा खबर
२०७८ असार ४, शुक्रबार २०:४५

सर्लाहीकाे हरिपूर्वामा टिपरको ठक्करबाट मोटर साइकलमा सबार एक संचारकर्मिकाे मृत्यु भएकाे हाे ।मृत्युु हुनेमा सर्लाही कै इश्वर नगरपालिका वडा नम्बर १३कै ३०वर्षिय अर्जुन कुश्वाहा रहेकाे जनइएकाे छ । कुश्वाहा महाेतरीकाे गाैशालाकाे जुन तारा रेडियाेमा बजार व्यवस्थापक, तथा मैथिलि कार्यक्रमका संचालक रहेका थिए । कुशवाहाकाे घटना स्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाेछ । आज दिउँसो ४ बजे तिर ज ७ प ९०४२ नम्बरको मोटर साइकलमा गइरहेको कुशवाहालाई विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको टिपरले ठक्कर दिएको थियो ।टिपरले ठक्कर दिएपछि मोटरसाइकल सहित लडेको कुशवाहाको टाउँकोबाट नै टिपरको चक्का चलाएकाेले तत्कालै घटना स्थल मै मृत्यु भएको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन ।घटना पश्चात आक्रोशित स्थानीयहरुले टिपरमा आगजनीसमेत गरेका छन् । स्थानीयहरुले बजार क्षेत्रमा तिब्र गतिमा टिपर चलाएकोले घटना भएको भन्दै टिपरमा आगजनीको साथै सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा राखेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर