• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका विघटित प्रतिनीधि सभा सदस्य उपेन्द्र यादवको पहलमा सप्तरीकाागि ३० थान अक्सिजन सिलिण्डर उपलब्ध


जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका विघटित प्रतिनीधि सभा सदस्य उपेन्द्र यादवको पहलमा सप्तरीकाागि ३० थान अक्सिजन सिलिण्डर उपलब्ध

राजविराज,  जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका विघटित प्रतिनीधि सभा सदस्य उपेन्द्र यादवको पहलमा सप्तरीकाागि ३० थान अक्सिजन सिलिण्डर उपलब्ध गराईएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालकालागि उनले अक्सिजन सिलिन्डर उपलब्ध गराएका हुन् । यसअघि सप्तरी क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवको पहलमा ल्याइएको उक्त अक्सिजन सिलिन्डर शनिवार अस्पताललाई हस्तान्तरण गरिएको छ ।
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव र जनता समावादी पार्टीका प्रदेश २ का सचिव दिनेश कुमार यादवले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजित कुमार झालाई सिलिण्डर हस्तान्तर गरेका छन् । अस्पतालमा दैनिक ५०–६० वटा अक्सिजन सिलिन्डर खपत हुँदै आएको अवस्थामा थप अक्सिजन सिलिण्डर आएपछि कोभिड संक्रमितको उपचारमा सहज हुने अस्पतालका मेसु डा.झाले जानकारी दिएका छन् । उनका अनुसार हाल अस्पतालमा १३० अक्सिजन सिलिन्डर रहेको ३० थप भएर १६० पुगेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

१६ जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

१६ जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

१६ जेष्ठ २०७८, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१६ जेष्ठ २०७८, आईतवार
Next Post
जेष्ठ २४ गते बजेट अधिवेशन आह्वानका

जेष्ठ २४ गते बजेट अधिवेशन आह्वानका

ठाकुरसहित चार नेता जसपाबाट निष्कासित, निर्वाचन आयोगलाई जानकारी

ठाकुरसहित चार नेता जसपाबाट निष्कासित, निर्वाचन आयोगलाई जानकारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh