Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

अविलम्ब सीमानाका सुचारु गर्न अध्यक्ष यादवको मांग

प्रतिक्षा खबर
२०७७ फाल्गुन १२, बुधबार ०६:१९

जनकपुरधाम, फागुन ११ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भारत संगको सीमा नाका अविलम्ब सुचारु गर्न मांग गर्नु भएको छ ।
महोत्तरीको मटिहानी नगरपालिकाद्वारा मटिहानी बजारमा निर्मित कलात्मक घण्टाघरको समुघाटन गर्नु हुँदै अध्यक्ष यादवले भारत संगको सीमानाका सुचारु गर्न आफुहरु प्रधामन्त्रीलाई पटक पटक अनुरोध गरे पनि अटेरी गर्दै आएको आरोप लगाउनु भयो ।
कोरोनालाई सीमा नाकामा लगाइएको ढाठले रोक्न नसक्ने उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले सीमानाका बाट मधेशको जीवननै जुडेको हुनाले यस संवेदनशिलतालाई प्रधानमन्त्रीले बुझदै सीमा नाका खोल्नु पर्ने उहाँले बताउनु भयो ।
विश्वका कतिपय देशहरु सीमा विहिन भएको उल्लेख गर्नु हूँदै अध्यक्ष यादवले २१ औ शताव्दीको युगमा सीमा नाका बन्द गर्नु आफैमा हास्यास्पद रहेको उल्लेख गर्नु भयो ।
मटिहानी नपाका प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा घण्टाघरको समुदघाटन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर