Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

गौशालामा पहिलोपटक योग शिविर आयोजना हुने

प्रतिक्षा खबर
२०७७ पुष २६, आईतवार १९:४५

गौशाला, पुस २६ गते ।

महोत्तरीको गौशालामा पहिलोपटक योग शिविरको आयोजना गर्ने भएको छ । गौशाला नगरपालिकाले अगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग शिविर आयोजना गर्ने भएको हो ।
नगरस्तरीय रुपमा गौशाला बजार केन्द्रित गरि हरेक दिन विहानीपख शिविर आयोजना गरिने गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ । नगरप्रमुख शिवनाथ महतोले योग गर्नाले मानवजीवनमा अनेकौ फाईदा पुगाउने भएकोले नगरभित्र पहिलोपटक योग शिविर आयोजना गर्ने निर्णय गरेको जानकारी दिए । योगलाई साधनाको रुपमा मनन गर्दै मानवले अपनाए स्वच्छ हुनुको साथै लाभदायक हुने नगरप्रमुख महतोले तर्क राखेका हुन ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा पाल्नुभएको पूर्वमन्त्री गिरीराजमणि पोखरेलले नगरलाई योगयुक्त क्षेत्र घोषणा हुने किसिमको लक्ष्य लिएर अभियान संचालन गर्नका लागि आग्रह गरेका हुन । योग ध्यान गर्नाले दुर्घटना बाहेक उपचारको लागि अस्पताल जानुपर्ने अवस्थाको अन्त्य हुने भएकोले यसले आर्थिकको साथै स्वास्थ्यको लागि पनि फाईदाजनक हुने पूर्वमन्त्री पोखरेलले तर्क दिएका हुन ।
सो अवसरमा प्रदेशसभा सदस्य भरप्रसाद साहले व्यवस्थित रुपमा योग शिविर आयोजना गर्नका लागि आग्रह गरेका हुन । सभासद साहले शिविरको आयोजना गर्दा आयोजकले विविधपक्षलाई मनन गर्दै आयोजना गर्नका लागि
निर्देशन दिएका हुन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर