Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

तस्करसँग ‘सेटिङ’ गरेका ६२ जना घुमुवा प्रहरीलाई कार्वाही

प्रतिक्षा खबर
२०७७ पुष ३, शुक्रबार १८:४२

जनकपुरधाम, पुस ३ गते ।
प्रदेश २ मा तस्करसँग सेटिङ गरेका ६२ जना सादा पोशाकमा रहेका घुमुवा प्रहरी कारबाहीमा परेका छन् ।
प्रदेशका आठवटै जिल्लामा खासगरी भारतीय नाकामा निगरानी तथा तस्करी नियन्त्रणका निम्ति खटाइएका ती प्रहरीले तस्करसँग मिलिमतो गरेर आचरण विरुद्धको काम गरेपछि उनीहरलाई कार्वाही गरिएको शसस्त्र प्रहरीको प्रदेश कार्यालयले जनाएको छ ।
ती घुमुवा प्रहरीले भारतीय सीमानाकाबाट तस्करहरुसँग मिलोमतो गरेको सूचनाको आधारमा उनीहरुलाई कारवाहि स्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको डीआईजी गौतमको भनाइ छ ।
प्रदेशमा तानिएका घुमुवाहरुले विगत ७ वर्षदेखि सादापोशाकमा काम गर्दै आएको र संगठनमा हुनुपर्ने शारीरिक तन्दुरुस्ती लगायत सशस्त्र प्रहरीको आचरण समेत भुलेकाले अहिले उनीहरुलाई बाहिनीमा ‘रिभरेस’ तालिम दिई राखेको छ ।
उनीहरुलाई यो तालिमपछि शारीरिक तालिम दिएर सशस्त्रको अन्य पोशाकसहितको अन्य डिउटीमा खटाउने प्रदेश सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर